News 24 Television
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीलाई कसरी नाफामूलक बनाउने ?
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीलाई कसरी नाफामूलक बनाउने ? वार्षिक करोडौँ आम्दानी हुन सक्ने देशकै ठूलो जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले न नाफा कमाउन सकेको छ न उत्पादन बढाउन । उत्पादनका लागि आवश्यक साधन स्रोत, जनशक्ति र  बजेट अभाव छ । गत चैत्र १५ गतेको राजावादीको आन्दोलनका क्रममा आगलागी भएर क्षति भएको भौतिक संरचना पुननिर्माणको लागि समेत कम्पनीलाई बजेट...
च्याउ खेतीबाट वर्षमै ८ लाख ! आनन्दको काम : युवाको आकर्षण 
च्याउ खेतीबाट वर्षमै ८ लाख ! आनन्दको काम : युवाको आकर्षण  मुगुका युवाहरु पछिल्लो समय च्याउ खेतीतर्फ आकर्षित भएका छन् । मुगुका किसानले परम्परागत खेती गर्न छाडेर प्लाष्टिक टनेलबाट कन्न जातको च्याउखेती गर्न थालेका हुन् । 
सरकारले नै बनायो अन्धकारमय गाउँ ! न फोन सुविधा छ, न थलठेगान !
सरकारले नै बनायो अन्धकारमय गाउँ ! न फोन सुविधा छ, न थलठेगान ! बाराको टांगिया बस्तीका बासिन्दा बन्धक जस्तै बनेका छन् । अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रस्ताव गरेको वर्षौं बितिसक्दा पनि काम शुरु नभएकाले अहिले उनीहरु बन्धक जस्ता बन्न पुगेका हुन् ।
खाद्य वस्तुमा उच्च मूल्यवृद्धि
खाद्य वस्तुमा उच्च मूल्यवृद्धि     राष्ट्र बैंकका अनुसार अघिल्लो आवको तुलनामा गत आवमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको मूल्यवृद्धि १० दशमलव ७१, घ्यू तथा तेलको आठ दशमलव ७२, दाल तथा गेडागुडीको सात दशमलव ९० र खाद्य तथा खाद्यजन्य पदार्थको छ दशमलव १३ प्रतिशतले बढेको छ । 
Weather Update