निर्वाचित भएलगत्तै ओलीको धम्की– ‘देश नै ठप्प पार्नू !’
शुक्रबार, पुस ४, २०८२
रामेछापमा आयुर्वेद उपचार केन्द्रमा सेवा लिनेको भीड
शुक्रबार, पुस ४, २०८२
नेपालमा आयुर्वेद चिकित्सालयप्रति आकर्षण बढ्दो छ । देशका विभिन्न ठाउँमा जस्तै रामेछापमा पनि आयुर्वेद तथा वैकल्पिक उपचार सेवाप्रति सर्वसाधारणको आकर्षण उत्तिकै बढेको छ । सदरमुकाम मन्थलीसहित चिसापानी लगायत विभिन्न पालिकामा १÷१ वटा गरी अहिले कुल ९ स्थानमा आयुर्वेद तथा वैकल्पिक सेवा केन्द्र सञ्चालनमा छन् ।
सरकार–जेनजी सम्झौतापछि झनै खस्कियो निजी क्षेत्रको मनोबल
बिहीबार, पुस ३, २०८२
सरकारले पछिल्लो समय जेनजीसँग १० बुँदे सम्झौता गरेको छ, जसमा आन्दोलनमा संलग्नमाथि कारबाही नगरिने बुँदा पनि छ । यसले गर्दा निजी क्षेत्रको मनोबल झनै खस्किएको छ । भदौ २४ गतेको घटना र त्यसपछि विकासित राजनीतिक÷प्रशासनिक घटनाक्रमले नेपालको निजी क्षेत्रमा एउटा गम्भीर संशय पैदा गरेको देखिन्छ ।
मन्त्री हुँदा पनि विद्युत प्राधिकरणको शेयर निष्कासन गर्न सकिनँ : उर्जामन्त्री घिसिङ
बिहीबार, पुस ३, २०८२
देशकै ठूलो महानगरपालिकामा स्थापना दिवसको रौनक, विशेष कार्यक्रमहरु हुँदै
बिहीबार, पुस ३, २०८२
नेपालकै पर्यटन राजधानीका रूपमा परिचित पोखरा महानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवस विभिन्न सम्मान, विकास निर्माण तथा सामाजिक कार्यक्रमसहित मनाएको छ । साता व्यापी कार्यक्रममार्फत महानगरले पोखराको विकासमा योगदान पु¥याउने व्यक्तित्व, कर्मचारी, शिक्षक, विद्यार्थी तथा करदातालाई सम्मान गर्दै समावेशी र उत्तरदायी स्थानीय सरकारको सन्देश दिएको छ ।
पोखरा महानगरपालिकाले आफ्नो...


