News 24 Television
पोखराका तालमा महानगरको नयाँ प्रयास, सफाई जिम्मा लक्ष्मी ग्रुपलाई
पोखराका तालमा महानगरको नयाँ प्रयास, सफाई जिम्मा लक्ष्मी ग्रुपलाई पोखराका तालहरू जोगाउनु र सरसफाई गर्नु साझा चुनौतीको विषय बनेको छ । यिनै समस्याका बाबजुद पोखराका तालहरूको संरक्षण र सरसफाईका लागि पोखरा महानगरपालिका र व्यवसायी घराना लक्ष्मी ग्रुप बीच समझदारी भएको छ । समझदारी अनुसार अबको पाँच वर्ष लक्ष्मी ग्रुपले आफ्नै लगानीमा सिर्जना तालको सरसफाई तथा रोजगारी सिर्जना गर्नेछ । 
मधेसका जिल्लाहरु तस्करीको मुख्य मार्ग 
मधेसका जिल्लाहरु तस्करीको मुख्य मार्ग  भारतसँगको खुल्ला सिमा भएका कारण नाकाबाट तस्करी हुने कुरा सामान्य जस्तै बनेको छ । अझ मधेस प्रदेशसको सीमानाकामा त तस्करीहरु नै प्रहरीमाथि आक्रमणमा उत्रिने गरेका घटनाहरु पनि भएका छन् । सुरक्षाकर्मीले नियमित सिमावर्ती क्षेत्रमा निगरानी राखेको दाबी गर्दै आए पनि तस्करी हुने कार्यमा वृद्धि हुँदै गएको छ । 
सहकारीमा डुबेको करोडौं रकम उठ्ने, वचतकर्ता खुशी
सहकारीमा डुबेको करोडौं रकम उठ्ने, वचतकर्ता खुशी हुलाक वचत बैंकबाट अपचलन भएको रकम वचतकर्ताले फिर्ता पाउने भएका छन् । त्यहाँका कर्मचारी सुनिल दासले सयौँ वचतकर्ताको रकम अपचलन गरेका थिए । अब भने ७४६ जना वचतकर्ताले वचत रकम फिर्ता पाउने भएका छन् । 
नेपाली क्रिकेट टोलीद्वारा खेलकुद विज्ञान अनुसन्धान केन्द्रमा परीक्षण, प्रदर्शन सुधार हुने अपेक्षा
नेपाली क्रिकेट टोलीद्वारा खेलकुद विज्ञान अनुसन्धान केन्द्रमा परीक्षण, प्रदर्शन सुधार हुने अपेक्षा खेलकुद विज्ञान अनुसान्धन केन्द्रका प्रमुख लक्ष्मण अधिकारीले हालसम्म ६५ खेलाडी लाभान्वित भएको बताए । पछिल्लो समय विभिन्न खेलका राष्ट्रिय टोलीका खेलाडीहरू लाभान्वित भइरहेका छन् । बिहीवार नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरूले पनि उक्त अनुसन्धान केन्द्रमा परीक्षण गराएका थिए । नेपाली टोलीका अलराउण्डर नन्दन यादवले मसल्सको कमजोर र मजबुत पक्ष जानकारी...
Weather Update