News 24 Television
अहिले सबै तहमा भय र अनिश्चय सिर्जना भएको छ : एमाले नेता बर्तौला
अहिले सबै तहमा भय र अनिश्चय सिर्जना भएको छ : एमाले नेता बर्तौला उनले आम नागरिक र राज्यका कर्मचारीहरूले पनि त्रास महसुस गरिरहेको धारणा राखे। उनले सरकारको चरित्र र कार्यप्रणालीले नागरिकको भय हटाउन नसकेको उल्लेख गरे। राजनीतिक अभियन्ताहरूले स्वतन्त्र रूपमा सत्यको वकालत गर्नुपर्ने बेला डर मान्नुपर्ने परिस्थिति बनेको उनको दाबी छ। उनले दण्डहीनता फैलन नदिई विधिको शासन कायम हुनुपर्नेमा जोड दिए।
पानीजन्य रोगको जोखिम बढ्यो, सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह
पानीजन्य रोगको जोखिम बढ्यो, सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह प्राकृतिक विपद्का बेला पानी प्रदूषित भई निम्त्याउन सक्ने पानीजन्य रोग पखाला, हैजा तथा कीटजन्य रोग डेङ्गी, मलेरिया पनि बढ्न सक्ने हुनाले सबैलाई सतर्कता अपनाउन आग्रह गरिएको हो । त्यस्ता लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा जानसमेत अनुरोध गरिएको छ ।
Weather Update