रास्वपाको निलो स्कार्फ, कांग्रेसको नियमापत्ति, सभामुख जिल्ल !
बुधबार, असार ४, २०८२
अमुर्त २ बुँदे सहमतिले संकटमा माओवादी, चौतर्फि आलोचित प्रचण्ड !
बुधबार, असार ४, २०८२
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग गर्दै लामो समय संसद अवरोध गर्दै आएको माओवादी केन्द्र एमालेसँग अमुर्त २ बुँदे सहमतिमा चुकेपछि पार्टी भित्र र बाहिर चौतर्फी आलोचित छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफू मुलुकको समस्यामा गम्भीर रहेको बताउन छाड्दैनन् । तर पार्टी लचक बन्दै गर्दा उल्टै घेराबन्दीमा परेको...
इरान–इजरायल युद्धको बाछिटा नेपालमा
बुधबार, असार ४, २०८२
इजरायल–इरानको युद्धले विश्व अर्थतन्त्रदेखि नेपालीको चुल्होसम्म असर पु¥याउन थालेको छ । तेलको मूल्य आकासिँदै गएको छ । रेमिट्यान्स संकटको संकेत देखिन थालेको छ । र, हजारौँ नेपाली श्रमिकको सुरक्षामा गम्भीर प्रश्न उठेको छ । अन्तर्राष्ट्रिय शक्तिहरू मौन हुँदा युद्धविरामको संकेत देखिएको छैन ।
कर्मचारीप्रति ऊर्जा मन्त्रीको चिन्ता- कामप्रति गम्भीर नहुने प्रवृत्तिले देश कहाँ पुग्छ ?
मंगलबार, असार ३, २०८२
मिसामी नाटक : शिम्भुथानदेखि राष्ट्रिय नाचघरसम्म
मंगलबार, असार ३, २०८२
दोलखा शहरको शिम्भुथानमा २०३० सालको दशैँको पहिलोपटक मञ्चन गरिएको नाटक त्यसको ४६ वर्षपछि २०७६ असोजमा 'समय सान्दर्भिक' पत्रिकामा मैले “मिसामी : छायाँ परिवारको सफलतम नाटक” शीर्षकमा एक लेख प्रकाशित गरेको थिएँ । अहिले मैले कहिले पनि नचिताएको कुरा यो नाटक २०८२ सालको जेठ १० गते राजधानीको प्रख्यात राष्ट्रिय नाचघरमा पुन:...
असंलग्न परराष्ट्र नीतिको सान्दर्भिकता र ‘बानडुङ स्पिरिट’ को चर्चा
मंगलबार, असार ३, २०८२
इण्डोनेशियाको बानडङमा सन १९५५ मा बनेको असंलग्न परराष्ट्र नीतिको अवधारणामाथि काठमाडौँमा विज्ञहरुले चर्चा गरेका छन् ।
इरान-इजरायल युद्धको चपेटामा नेपाली, जोगाउने कसरी ?
मंगलबार, असार ३, २०८२
युद्ध यतिकैमा रोकिने अवस्था देखिएको छैन् । अझ शक्ति राष्ट्रहरुले दुबै देशको पक्ष र विपक्षमा उभिने संकेत देखाएका छन् । अमेरिका, रुस, चिन, जर्मनी, फ्रान्स जस्ता राष्ट्रले युद्धको शान्ति भन्दा पनि बढावा दिने अभिव्यक्ति दिइरहेका छन् । इजरायल–इरान युद्धले तेस्रो विश्वयुद्ध निम्तिने सम्भावना बढेको परराष्ट्रविद् रमेशनाथ पाण्डे बताउँछन् ।
