दूधका नाममा ४७ करोड स्वाह ! हचुवाको योजनाले अन्योलता कायमै
शनिबार, भदौ १४, २०८२
नेपालको पर्यटन प्रवर्द्धनमा रुसी सक्रियता, दूतावास नै पर्यटकको स्वागतमा
शुक्रबार, भदौ १३, २०८२
नेपालको पर्यटन क्षेत्रलाई प्रत्यक्ष फाइदा पुर्याउने उद्देश्यले रुस सरकारले आफ्ना नागरिकहरुलाई नेपाल भ्रमणका लागि प्रोत्साहन गरेको छ । नेपालको पर्यटन क्षेत्रमा सहयोगकै लागि नेपालका लागि रुसी दूतावासले समन्वयको कार्य थालेको हो ।
‘एमालेमा मान्छेहरू गहभरि आँसु बोकी कहाँ झार्ने भन्ने ठाउँ खोज्दै हिँडिरहेका छन्’
शुक्रबार, भदौ १३, २०८२
लिपुलेक, लिम्पियाधुरा र कालापानी सम्बन्धी भूराजनीतिक संवाद कार्यक्रम सम्पन्न
शुक्रबार, भदौ १३, २०८२
युथ काँग्रेस नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी सम्बन्धी भूराजनीतिक संवाद कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा वक्ताहरूले मुलुकको सार्वभौमिकताको सन्दर्भमा आई परेको प्रश्नलाई गम्भीरतापूर्वक लिनु पर्ने धारणा व्यक्त गरेका छन्।
पातले छाँगो ४० वर्षसम्म नीजि कम्पनीलाई, स्थानीय रिसले चुरचुर !
शुक्रबार, भदौ १३, २०८२
पोखराको पातले छाँगोमा शिशाको पुल बनाउने विषय पुन चर्चामा आएको छ । स्थानीयको विरोध पछि गुमनाम बसेको पोखरा महानगरले कम्पनीलाई काम गर्न आग्रह गरेपछि पुनः स्थानीय विरोधमा उत्रिएका छन् । सेती क्यान्योन प्रालिले पातले छाँगोमा आयोजना गरेको सरोकारवालासंगको सार्वजनिक सुनुवाई समेत स्थानीयले विथोलि दिएका छन् ।
अमेरिकी कम्पनीको नेपालमा दादागिरी, मेटा नेपालमा के चाहन्छ ?
शुक्रबार, भदौ १३, २०८२
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सञ्चालन भइरहेका सबै सामाजिक सञ्जाललाई एक साताभित्र अनिवार्य रूपमा सूचीकरण गर्नुपर्ने अल्टिमेटम दिएसँगै यसले पुनः विभिन्न कोणबाट बहस छेडेको छ । यसअघि पटक–पटकको आह्वानलाई अटेर गर्दै आएका ठुला कम्पनीहरूले यसपटक पनि सरकारको निर्देशनलाई गम्भीर रूपमा लिन्छन् वा फेरि समयमै प्रतिक्रिया नदिने हुन् ? के...


