अब पनि आर्थिक गतिविधि बढाउन नसके मन्दी शुरु हुन्छ : अध्यक्ष ढकाल
सोमबार, जेठ १२, २०८२
महागढीमाईवासीका गुनासोमा मेयरको जवाफ
सोमबार, जेठ १२, २०८२
बाराको महागढीमाई नगरपालिकामा सिधा कुरा मेयरसँग कार्यक्रम सम्पन्न गरिएको छ । स्थानीय निकायलाई जवाफदेही र जिम्मेवार बनाउने अभिप्रायले न्यूज २४ टेलिभिजनले शुुरु गरेको ‘सीधा कुरा मेयरसँग’ को पहिलो संस्करणको चौथो श्रङ्गखला महागढीमाई नगरपालिकामा समेत सम्पन्न गरिएको हो ।
माओवादी युद्धमा कांग्रेस एमाले आक्रामकः प्रचण्ड–ओली तनाव चर्किने संकेत
सोमबार, जेठ १२, २०८२
माओवादी अहिले मध्यपहाडी क्षेत्रको अभियानबाट काठमाडौं आएको छ । देशभर अभियान सञ्चालनमा होमिएको माओवादीले जनतासंग साथ दिन अपिल गरिरहेको छ भने सरकारमाथि अनेक प्रश्नले प्रहार गरिरहेको छ । तर, सत्तारुढ दल कांग्रेस एमाले भने माओवादी युद्धबारेका टिप्पणीमा उत्रिन थालेका छन् ।
सत्ताको गणित बलियो, मनोबल कमजोर
सोमबार, जेठ १२, २०८२
सरकार ढल्दैन भन्दै अडिग देखिएका प्रधानमन्त्री केपी शर्मा ओलीको बोली चिया पसलदेखि संसद् भवनसम्म चर्चाको विषय बनिरहेको छ । तर, उनी जति पटक यो भनाइ दोहोर्याउँछन् त्यति नै पटक सरकार ढल्ने हो कि भन्ने जनमानसमा आशंका पैदा हुन्छ । लामो रस्साकस्सीपछि भएको गभर्नर नियुक्तिले सरकारको संकट टरे पनि सत्तारुढ प्रमुख...
फेवातालमाथि उड्ने भए प्याराग्लाइडिङ, पर्यटन क्षेत्र खुशी
सोमबार, जेठ १२, २०८२
पोखरा र प्याराग्लाइडिङलाई एकअर्काका पर्यायवाचीको रूपमा लिने गरिन्छ । तर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै सराङकोटबाट उड्ने प्याराग्लाइडरहरूलाई अन्यत्र स्थान्तरण गरियो । जसका कारण रङ्गीचङ्गी पुतली बिनाको अर्थात् प्याराग्लाइडरहरू बिनाको पोखरा खल्लो हुँदै गएको थियो । तर, लामो समयको प्रतिक्षापछि फेवातालमाथी प्याराग्लाडिङ गर्ने अनुमति पाएसँगै पोखराको पर्यटनमा खुशी थपिएको छ...
भ्रष्टाचारमा पनि दलहरुको पक्षपोषण
सोमबार, जेठ १२, २०८२
नेपालका राजनीतिक दलहरुले सुशासनको रटान निकै लगाउँछन् । आफ्ना दलका नेतृत्वकर्ताले बदमासी गर्दा बचाउमा उत्रिनेहरु फरक दलका नेतामाथि प्रश्न उठ्दा सदनदेखि सडकसम्म नै होक्रो फुलाइ फुलाई आलोचनामा उत्रिन्छन् । नयाँ र पुराना सबै दलका नेताहरुमा यस्तै छेपारो प्रवृति देखिने गरेको छ ।
कांग्रेसभित्रैबाट राजीनामा माग, एमाले बचाउमाः रास्वपाको प्लान के बन्यो ?
सोमबार, जेठ १२, २०८२
गृहमन्त्री रमेश लेखक पदीय संकटमा फसेका छन् । कांग्रेसभित्रैबाट राजीनामा माग्नेदेखि बचाउ गर्नेसम्मका विषय आइरहेको बेला एमालेले पनि यसलाई सरकारको आन्तरिक विषय भनिरहेको छ । यो घटनाक्रम चलिरहँदा के अब भिजिट भीसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन बाध्य पारिएला त ?
देउवालाई फकाउन गृहमन्त्री प्रकरणमा एमाले मौन
सोमबार, जेठ १२, २०८२
भिजिट भिसा प्रकरणमा मुछिएका सरकारका गृहमन्त्री रमेश लेखकको राजीनामा गर्नुपर्ने चौतर्फी दबाब बढिरहँदा सत्तारुढ एमाले सचिवालय बैठकले राजावादी आन्दोलनलाई छायाँमा पार्ने गरी गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ ।
पूर्व राष्ट्रपति भण्डारीलाई चीनमा उच्च महत्त्व, आजैबाट उच्चस्तरीय भेटवार्ता
आइतबार, जेठ ११, २०८२
भण्डारीको भ्रमण दललाई चीन सरकारको राजकीय आवास गृह दियाओ थाईमा राखिएको छ । चीन सरकारले उनलाई विदेशी सरकारप्रमुख सरहको सम्मान, सुरक्षा र आवासगृह प्रदान गरेको छ । बेइजिङ र गान्सु प्रान्तमा आयोजित दुईवटा कार्यक्रमको मुख्य अतिथिका रूपमा उनको सहभागीता रहनेछ ।
रवि प्रकरण र सत्ता : राष्ट्रिय राजनीतिमा नयाँ विकल्पको उज्यालो वा ओझेल ?
आइतबार, जेठ ११, २०८२
पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका रबि लामिछानेको नेतृत्वमा बनेको यो दलले छोटो समयमा उल्लेखनीय लोकप्रियता बटुल्यो र संसदसम्मको यात्रा पूरा गर्यो। तर अब त्यही यात्रा प्रश्नहरूको केन्द्रमा छ- के रास्वपा साँच्चिकै दीर्घकालीन वैकल्पिक शक्ति बन्न सक्दछ? वा यो पनि क्षणिक उथलपुथल मात्र हो?
