‘रैती बन्न तयार’ समूह सक्रिय छ, प्रतिवाद गरौँ : प्रधानमन्त्री ओली
आइतबार, जेठ ११, २०८२
ऊर्जा नै अध्यारोमा ! सरकारले के ग¥यो ? के गरेन ?
आइतबार, जेठ ११, २०८२
नेपालमा जलविद्युत क्षेत्र आर्थिक विकासका लागि उच्च सम्भावना भएको क्षेत्र हो । यद्दपी, सरकारले बजेट व्यवस्थापनदेखि अन्य पक्षमा सहजिकरण खास नगरेको गुनासोहरु पनि आउने गरेका छन् । यद्दपी, विगतभन्दा अहिले सुधारका काम भएका छन् । अब थप सुधार र उच्च लाभ लिनका लागि के कसरी अघि बढ्नु उपयुक्त होला त...
कांग्रेस एमालेबीच बढ्दै दूरी, सत्ताको लुछाचुडी जतिबेला पनि हुनसक्छ भताभुङ्ग !
आइतबार, जेठ ११, २०८२
संसदको पहिलो ठुलो दल र दोस्रो ठुलो दल एक साथ मिलेर शक्तिशाली सरकार निर्माण गरेको एक वर्ष पुग्नै लाग्यो । आफुलाई भीमकाय राजनीतिक शक्ति ठान्ने यि दलहरुले हामी शक्तिशाली छौं भन्दै हुंकार गर्न थालेको एक वर्ष हुन त लाग्यो तर, न मुलुकमा कुनै सुधार भएको छ, न त यि दलहरु...
गृहमन्त्री लेखक नै ट्रर्यापमा, फन्दामा पार्ने जाल कांग्रेसभित्रैबाट !
आइतबार, जेठ ११, २०८२
गृहमन्त्री रमेश लेखक विवादमा मात्रै फसेका छैनन्, पदबाट बाहिरिनुपर्ने आवाज समेत उठ्न थालेका छन् । नैतिकता देखाउदै राजीनामा दिनुपर्ने आवाज कांग्रेसभित्रैबाट उठिरहेका बेला गृहमन्त्री लेखकले भने गलत नगरेको जिकिर गरिरहेका छन् । तर, अध्यागमनमा भएको सेटिङ, उनको सचिवालयमा रहेकाहरुको विगत, सम्पर्क लगायत कुराले अरुलाई नैतिकताको पाठ सिकाइरहने लेखक ठूलो दबाबमा...
कुलिङ पिरियडले रुवावासी ! हात हालाहालको अवस्था ! नेताका घरमा दौड
आइतबार, जेठ ११, २०८२
निजामति कर्मचारीहरु कुलिङ पिरियडलाई लिएर तनावमा छन् । उच्च तहको राजनीतिक भेटदेखि राजीनामाको चेतावनीमा उत्रिएका कर्मचारीहरु अवकाशको भोलिपल्टै संवैधानिक नियुक्ति खान पाउनुपर्ने दाउमा देखिन्छन् । तर, संघीय निजामती ऐनले कुलिङ पिरियडमा दुई वर्षको प्रावधान राखेपछि कर्मचारीहरुको वेचैनी छरपष्ट भइरहेको छ ।
आलुमा आत्मनिर्भर बन्दै डडेलधुरा
आइतबार, जेठ ११, २०८२
डडेल्धुरा जिल्ला आलुमा आत्मनिर्भर जिल्लाका रुपमा विकास हुदै गएको छ । यहाँका हरेक गाउँमा व्यवसायिक रुपमा आलुखेती हुने गरेको छ । उत्पादन र भण्डारणका लागि समेत सहज हुने भएपछि डडेल्धुरामा आलुखेती तर्फको आकर्षण बढ्दै गएको हो ।
डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नं. २ को सुतारीगाउँका किसानहरु व्यवसायिक रुपमा आलुखेती...
भ्रष्ट प्रमाणित भए राजनीतिबाटै सन्यास लिने गृहमन्त्रीको घोषणा
आइतबार, जेठ ११, २०८२
गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता गरेको प्रमाणित गरे राजनीतिबाटै राजीनामा दिने बताएका छन् ।
नकारात्मक कुरालाई हाइलाइट गर्ने, प्राप्त उपलब्धिलाई केही होइन भन्ने प्रवृत्ति गलत : उपप्रधानमन्त्री सिंह
आइतबार, जेठ ११, २०८२
उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नकारात्मक कुरालाई मात्रै बढी प्रचार गरेर प्राप्त उपलब्धिलाई नजरअन्दाज गर्ने प्रवृत्ति बढेको बताएका छन् ।
“One Run” अन्तराष्ट्रिय हाल्फ म्याराथन सफलतापुर्वक सम्पन्न
आइतबार, जेठ ११, २०८२
शनिबार अर्थात May २४ तारिक “One Run” अन्तराष्ट्रिय हाल्फ म्याराथन सफलतापुर्वक सम्पन्न भएको छ । दौड ललितपुरको पाटन दरबार कृष्ण मन्दिरबाट सुरु र अन्त्य भएको थियो ।
