News 24 Television
समस्याग्रस्त सहकारीको रकम दामासाहीमा फिर्ता गर्न सुरु
समस्याग्रस्त सहकारीको रकम दामासाहीमा फिर्ता गर्न सुरु सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघले बचत फिर्ताका लागि लामो समयदेखि निरन्तर आन्दोलन र संघर्षका कार्यक्रम गर्दै आएपछि सहकारी संचालकहरुलाई दवाव परेर उनीहरुले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा निश्चित रकम जम्म गरिदिएकाले त्यही रकम दमासाही रुपमा वितरण गर्न लागिएको हो ।
अर्थतन्त्रमा समस्या कहाँ–कहाँ ? मौद्रिक नीतिदेखि वाफियासम्मको चर्चा 
अर्थतन्त्रमा समस्या कहाँ–कहाँ ? मौद्रिक नीतिदेखि वाफियासम्मको चर्चा  सरकारले आर्थिक विकासलाई रणनीतिक रुपमा अघि बढाउने कार्यमा सक्रिय रहेको बताइरहँदा बैंक तथा वित्त व्यवस्थापनका लागि आवश्यक गृहकार्य समेत गरिरहेको छ । 
सोलुखुम्बुमा ५ कोल्ड चेम्बर, किसानहरुको मुहार उज्यालो 
सोलुखुम्बुमा ५ कोल्ड चेम्बर, किसानहरुको मुहार उज्यालो  पछिल्लो समय फलफुलको व्यवसायिक खेतीले देशका विभिन्न क्षेत्रहरूमा सम्भावनाका नयाँ ढोका खोलिरहेका छन । तर मौसम अनुसार उत्पादन हुने फलफुल समयमै बिक्री हुन नसक्दा भने किसानहरू ठूलो नोक्सानीमा पर्दै आएका छन । तर, अब सोलुखुम्बुका केही स्थानमा भने यस्ता समस्याको दीर्घकालीन समाधान खोजिएको छ ।  सोलुखुम्बुको विभिन्न फलफुल बगैचा क्षेत्रमा...
विकास विरोधी भन्दै रघुवीर महासेठ र विमलेन्द्र निधिबीच बाझाबाझ
विकास विरोधी भन्दै रघुवीर महासेठ र विमलेन्द्र निधिबीच बाझाबाझ नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेकपा एमालेकै कारण राजर्षि जनक विश्वविद्यालयको प्रशासनिक भवन निर्माणमा बाधा पुगेको आरोप लगाएको २४ घण्टा नबित्दै एमालेका केन्द्रीय सचिव रघुबीर महासेठले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिमाथि विभिन्न आरोप लगाएका छन् । 
Weather Update