प्रतिनिधि सभामा सुनाइयो सांसद बस्नेत निलम्वनको सूचना
बिहीबार, जेठ १, २०८२
सरकारका प्रवक्ता भन्छन्- 'दुईचार दिनमै नयाँ गभर्नर पाउँछौँ'
बिहीबार, जेठ १, २०८२
उनले अब तलमाथि नभइकन केही दिनभित्रै गभर्नर नियुक्ति हुने बताए । उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको संयोजकत्वमा गठित सिफारिस समितिबाट डा. विश्व पौडेलले राजीनामा दिनुपर्ने परिस्थिति बनेकाले सरकारले महाप्रसाद अधिकारी र डा. पोषराज पाण्डे सदस्य रहेको सिफारिस समिति पुनःगठन गरेको बताए ।
प्रि–बजेट छलफलमा गगन र विश्वप्रकाश नदेख्दा एमाले सांसदको कटाक्ष
बिहीबार, जेठ १, २०८२
बिहीवारको प्रतिनिधि सभाको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद थापाले प्रि–बजेट छलफलमा सत्तारुढ दलकै ‘वाकपटु’ र ‘भेट्रान’ नेताहरु सक्रिय नहुँदा आश्चर्यमा परेको बताए ।
काम सक्ने प्रष्ट कार्ययोजना र प्रतिवद्धतापछि मात्रै संसद भवनको म्याद थप हुन्छ : उपप्रधानमन्त्री सिंह
बिहीबार, जेठ १, २०८२
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधिन संसद भवनको काम सक्ने प्रष्ट कार्ययोजनासहितको प्रतिवद्धता पछि मात्रै म्याद थप गर्ने बताएका छन् ।
रविविनाको रास्वपा : पार्टीमा निश्कृयता, संसदमा सशक्त !
बिहीबार, जेठ १, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ तर संसदको चौँथो ठूलो दल हो । रास्वपा नेतृत्व र पार्टीका सांसदहरुमाथि बेलाबखत अपरिपक्वताको आरोप पनि लाग्ने गरेका छन् । अझ अहिले रास्वपा सभापति रवि लामिछाने पुर्पक्षका लागि कारागार चलान भएका छन् । जस्ले पार्टी समग्र रुपमा अफ्ठ्यारोमा छ । र, उसले पार्टीको गतिविधिलाई चलायमान...
अर्थमन्त्रीको ध्यान सार्वजनिक वित्त र बजेट अनुशासनमा
बिहीबार, जेठ १, २०८२
संघीय संसदको दुवै सदनमा प्रि–बजेट छलफल एकसाथ चलिरहेको छ । सरकारको नीति तथा कार्यक्रम संंसदको दुवै सदनबाट पारित भएपछि बजेटको सिद्धान्त र प्राथमिकतामा छलफल शुरु भएको हो ।
प्रभावकारी बन्दै कालीगण्डकी गाउँपालिका, स्वास्थ्य बीमाले सहज
बिहीबार, जेठ १, २०८२
स्याङजाको कालीगण्डकी गाउँपालिकावासीलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमले बल्ल फाइदा दिन थालेको छ । करिब ४ वर्ष पहिलेदेखि नै निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा त ल्याएको थियो । तर, प्रभाकारी बन्न सकेन । अहिले भने गाँउपालिकाले स्थानीय स्तरमा कालीगण्डकी अस्पताल सञ्चालन गरेसँगै गाउँपालिकावासीलाई उपचारमा सहजता प्राप्त भइरहेको छ ।
सन्दीपले त्यागे सेन्ट्रल कन्ट्रयाक, रोहित र पारस के गर्लान् ?
बिहीबार, जेठ १, २०८२
नेपाल क्रिकेट संघ क्यानले बुधबार नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरेको छ । स्कटल्याण्ड सिरिजको तयारी स्वरुप बेलायन प्रस्थान गर्न लागेको नेपाली टोली उत्तैबाट स्कटल्याण्ड सिरिज खेल्नेछ ।
नेताहरुले नै किन देखे गणतन्त्रमाथि खतरा ?
बिहीबार, जेठ १, २०८२
मुलुकको शासन व्यवस्थामा खतरा पैदा भएको भन्दै नेताहरुले संकटमोचनका लागि ठूला परिवर्तनको आवश्यकता औल्याउन थालेका छन् ।
