एनपीएल अक्सनमा क–कसको चम्कियो भाग्य ? को विक्री भए,को भएनन् ?
आइतबार, साउन २५, २०८२
टेउवाको बढ्दो आकर्षण, मूर्ति संग्राहलयमा पर्यटकको भीड
आइतबार, साउन २५, २०८२
केही वर्ष अघिसम्म कमैको नजरमा परेको बागलुङको गल्कोटस्थित टेउवा, अहिले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । सन् २०७६ मा स्थापित खुला मूर्ति संग्रहालय र स्वच्छ वातावरणले यो ठाउँ पर्यटकीय गन्तव्यका रूपमा चम्किन थालेको छ । टेउवा पुग्ने पर्यटकले हटिया बजार, हरिचौरको गलकोट दरबार र नजिकै रहेको गाईघाट झरना समेत...
महासंघका अध्यक्ष ढकाल र स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख रेने बीच भेटवार्ता
शनिबार, साउन २४, २०८२
नागरिकमाथि सुक्ष्म निगरानीमा सरकारी ध्येयः कानून बनाएरै सर्वसाधारण कस्ने प्रपञ्च कस्ता ?
शनिबार, साउन २४, २०८२
कानुनको पोको बोकेर संसद्मा देखिएका सरकारका विधेयकहरू हेर्दा लाग्छ, लोकतन्त्रको संरक्षण गर्न लागिएको हो । तर, ती पोकाभित्र लुकेको रणनीति भने राज्य सत्तालाई आलोचना, असहमति र विविधताबाट सुरक्षित राख्ने कवचको तयारी त चलिरहेको छैन ? प्रश्न उठिरहेको छ । मिडिया दर्तादेखि गुप्तचर निगरानी, बहुविवाहको छुटदेखि भूमि राजनीतिकरणसम्मका प्रावधानले ‘लोकतन्त्र’ भनिने...
स्वास्थ्य नीतिमा निजी क्षेत्रको प्रश्न, राज्यबाट उपेक्षित मनोभाव
शनिबार, साउन २४, २०८२
गण्डकी प्रदेशका निजी अस्पताल सञ्चालकहरुले राज्यको स्वास्थ्य नीतिमा आफूहरुको भूमिका र योगदानलाई उपेक्षा गरिएको गुनासो गरेका छन् । झण्झटिलो नीति–नियम, फोहोर व्यवस्थापनको चुनौती र नवीकरण प्रक्रियाको सरलीकरणका माग राख्दै उनीहरुले गण्डकी सरकारसँग अवस्था सुधारका लागि आग्रह समेत गरेका छन् ।
फोर्स गाडीले व्यवसायीको प्रेसर हाई, नाडाका पूर्वअध्यक्ष थापाको जालोले ऋण पासो !
शनिबार, साउन २४, २०८२
फोर्स गाडीले व्यवसायीको प्रेसर हाई, नाडाका पूर्वअध्यक्ष थापाको जालोले ऋण पासो !
वडाको विवादले विपन्न दलितको घर निर्माणमा तनाव, के गर्ला प्रशासन कार्यालय ?
शनिबार, साउन २४, २०८२
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ मा विपन्न तथा दलित समुदायका लागि ‘विपन्नसँग मदन भण्डारी आवास कार्यक्रम’ अन्तर्गत निर्माण भइरहेका घरहरूको जग्गा कुन वडामा पर्छ भन्ने विषयमा विवाद चर्किएको छ । वडा नम्बर १५ र १६ मा चलिलरहेको विवादको कारणले निर्माण कार्य नै रोक्नुपर्ने अवस्था आउने संकेत देखिएको छ ।


