News 24 Television
सिफारिस समिति सदस्यले किन दिए राजीनामा ? 
सिफारिस समिति सदस्यले किन दिए राजीनामा ?  सत्तारुढ प्रमुख दुई दल नेपाली कांग्रेस र एमालेबीचको विवादले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया अझै अलमलमा छ । यहि विवादकाबीच गभर्नर नियुक्ति सिफारिस समितिकै एक जना सदस्यले राजीनामा दिएका छन् । सिफारिस समितिकै सदस्यले राजीनामा दिएपछि गभर्नर नियुक्ति प्रक्रिया झनै जटिल बनेको छ । 
प्रधानमन्त्रीकै कारण विद्याको राजीनामा, स्वास्थ्य बहाना मात्रै भएको दाबी !
प्रधानमन्त्रीकै कारण विद्याको राजीनामा, स्वास्थ्य बहाना मात्रै भएको दाबी ! विद्या भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष शिक्षामन्त्रीबाट राजीनामा बुझाएपछि एमाले भित्रै प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली आलोचित बनिरहेका छन् । प्रधानमन्त्रीलाई भेट्न खोज्दा ओलीको सचिवालयले भेट्न समेत नदिएको र शिक्षक आन्दोलनप्रति गम्भिर बन्दा प्रधानमन्त्री कार्यालयबाटै असहयोग भएपछि विद्याले राजीनामा दिएकी हुन् । 
विप्लवको गुनासो : प्रचण्ड र बाबुरामलाई जिन्दगी नै दियौँ, एकचोटि हेरेनन्
विप्लवको गुनासो : प्रचण्ड र बाबुरामलाई जिन्दगी नै दियौँ, एकचोटि हेरेनन् हामीले प्रचण्ड र बाबुराम कमरेडलाई जिन्दगी नै दिएको हो । हामीले उहाँको आदेश मानेकै हो । आफ्नो परिवार गुमाउँदै लड्दै यहाँसम्म आइपुगेका हौं । उहाँहरुले हामीलाई हेर्नु हुदैन र ? एकचोटि गर हामी साथ दिन्छौं भन्नुहुँदैन र उहाँहरुले ? एकचोटि हेरे हुन्छ नि त । सधैं आफैं हुनुपर्छ र ?...
प्रधानमन्त्रीले काम गर्न नसके कान समातेर उठबस गराउनुपर्छ : वामदेव गौतम
प्रधानमन्त्रीले काम गर्न नसके कान समातेर उठबस गराउनुपर्छ : वामदेव गौतम नेपालको सम्पूर्ण जमिन राष्ट्रियकरण गरेर योजनाबद्ध ढंगले अगाडि नबढेसम्म मुलुकको विकास गर्न नसकिने उनले जिकिर गरे । नेपालको सम्पूर्ण भूमि राष्ट्रियकरण गरेर आवश्यकताअनुसार विकासको खाका कोर्नुपर्ने उनको भनाइ छ । गौतमले अब छलफल मात्र गरेर मुलुकमा विद्यमान आधारभुत आवश्यकताका समस्याहरु समाधान गर्न सम्भव नरहेको समेत जिकिर गरे । उनले छलफलमा...
दोलखा करुणामय, बुकदेउको ऐतिहासिक र सांस्कृतिक कथा वाचन
दोलखा करुणामय, बुकदेउको ऐतिहासिक र सांस्कृतिक कथा वाचन भीमेश्वर नगरपालिका वडा नं २, तसिचाको डबलीमा ९ दिन लामो ऐतिहासिक बुकदेउ, दोलखा करुणामय जात्राको कथावाचन कार्यक्रम गत २०८२ बैशाख ३ गते सम्पन्न भएकाे छ ।
कस्तो थियो १५ वर्ष पहिले समाज र अहिले कस्तो ?
कस्तो थियो १५ वर्ष पहिले समाज र अहिले कस्तो ? समयको एकतमास गतिले समाजका हरेक पक्षको मापन गरिरहेको हुन्छ । समाजमा हरेक क्षण केहि न केहि बदलाव देखिन्छन् । मानवको चलायमान प्रवृति नै समाजको आधारभुत विशेषता पनि हो ।
महिला फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन माग
महिला फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन माग अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मुख्य प्रशिक्षकका लागि ‘प्रो लाइसेन्स’ अनिवार्य गरेको छ । यस्तै मुख्य प्रशिक्षक बन्न सिनियर महिला वा उमेर समूहमा व्यावसायिक फुटबलमा दुई वर्ष प्रशिक्षण गरेको अनुभव हुनुपर्ने समेत बताइएको छ । 
सांसद रडाको मच्चाउने ! पत्रकारलाई कुरा सुन्नै रोक्ने प्रस्ताव !
सांसद रडाको मच्चाउने ! पत्रकारलाई कुरा सुन्नै रोक्ने प्रस्ताव ! अझ, भ्रष्टाचारमा दोषी ठहरिएकालाई पेन्सन दिने–नदिने विषयमा त ताण्डव नै मच्चिएपछि छलफलमा भइरहेका कुरा सुन्न पत्रकारलाई निषेध नै गर्नुपर्नेसम्मका आवाज उठेका छन् । 
Weather Update