News 24 Television
न्युज २४ टेलिभिजनको १५ वर्ष पूरा, व्यवस्था सुदृढीकरणमा कटिबद्ध  !
न्युज २४ टेलिभिजनको १५ वर्ष पूरा, व्यवस्था सुदृढीकरणमा कटिबद्ध ! नेपाल गणतन्त्र स्थापनाको विकासक्रम शुरु भएसँग नेपालमा उदाय सञ्चार गृह हो, न्यूज २४ टेलिभिजन । न्यूज २४ को उमेर १५ वर्ष पुग्दैगर्दा यस संस्थाले नेपालको उतारचढापपूर्ण राजनीतिलाई नजिकबाट निहाल्यो । व्यवस्था सुदृढीकरणमा न्यूज २४ सधैं कटिबद्ध रहयो । 
शिक्षक सडकमा, अभिभावक प्रतिवादमा, विद्यार्थी अलमलमा ! 
शिक्षक सडकमा, अभिभावक प्रतिवादमा, विद्यार्थी अलमलमा !  हाल देशभर कुल एक लाख नौ हजार शिक्षक दरबन्दीमध्ये झन्डै ९५ हजार स्थायी छन् । राहत, अस्थायी, करार, प्रारम्भिक बालविकास, विशेष शिक्षा र प्राविधिक धारतर्फ गरी अझै एक लाखभन्दा बढी शिक्षक अस्थायी अवस्थामा कार्यरत छन् । शिक्षकको माग अनुसार नै ऐन जारी गर्ने हो र अहिलेको शिक्षाको बजेटमा थप १४...
पानीजहाजकै नियम आन्तरिक जलमार्गमा पनि लागू हुने
पानीजहाजकै नियम आन्तरिक जलमार्गमा पनि लागू हुने 'पानी जहाज जुन समुन्द्रमा चल्ने छ, त्यो समुद्रमा चल्ने पानीजहाजको साथसाथै आन्तरिक जलमार्गमा  पनि कयौँ कुरा लागू हुन्छ ति कुराहरु जब हामी त्यसको पक्षधर हुन्छौँ, त्योसँग हामी एट्याचमेन्ट हुन्छौँ । त्योसँग पनि सम्मिलित भएर हाम्रो देशको  पनि हुन त हाम्रो देशमा त्यस्तो ठूलो त केही छैन...
 चिनियाँ कम्युनिष्ट पार्टी बदल्ने राष्ट्रपति सीका ८ नियमको चर्चा
 चिनियाँ कम्युनिष्ट पार्टी बदल्ने राष्ट्रपति सीका ८ नियमको चर्चा फ्रेण्ड्स अन क्लाउड नामक संस्थाले काठमाडौँमा गरेको कार्यक्रममा पूर्व सचिव देवेन्द्र सिटौला, संस्थाका अध्यक्ष शोभित उप्रेती, हालै चीन भ्रमणबाट फर्केका पत्रकार रोहन श्रेष्ठ, चलचित्र नायक कृष्ण मल्ल लगायतले राष्ट्रपति सीका ८ नियम र आफनो अनुभवबारे धारणा राखेका थिए ।
शिक्षकमाथि संकटको संकेत ! अभिभावक खतरा बन्न सक्ने !  
शिक्षकमाथि संकटको संकेत ! अभिभावक खतरा बन्न सक्ने !   शिक्षकहरु सडकमा उत्रेको आइतबार १९ दिन पुगिसक्यो । बानेश्वरदेखि माइतीघरसम्मको मुख्य सडकमा भेला भएका शिक्षकको आन्दोलनका कारण सडक जाम मात्रै भएको छैन्, यातायात, मजदुरको रोजीरोटी समेत खतरामा परेको छ । यता, सर्वसाधारण पनि सडक प्रयोगबाट तनाव खेपिरहेका बेला विद्यार्थीको भविष्य समेत थप अन्योलतातर्फ होमिएको छ । 
Weather Update