News 24 Television
विन्धबासिनी साकोसबाट शुभारम्भ सहकारी क्षेत्र सुधारका लागि बनेपाबाट सुरु भयो ‘सेक्योस’
विन्धबासिनी साकोसबाट शुभारम्भ सहकारी क्षेत्र सुधारका लागि बनेपाबाट सुरु भयो ‘सेक्योस’ बनेपा नगरपालिकाले सहकारी क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्ने उद्देश्यले ‘सेक्योस अनलाइन प्रणाली’ सञ्चालनमा ल्याएको छ। सहकारी संस्थाको शासकीय, वित्तीय तथा अन्य सूचकांकलाई व्यवस्थित गर्दै नियमित अनुगमन र मूल्यांकन गर्न सकिने यो प्रणाली नेपालमै पहिलोपटक बनेपाबाट सुरु गरिएको हो।
ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना
ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवसको अवसरमा औद्योगिक र व्यावसायिक भवनमा सोलार सिस्टम जडानलाई प्रोत्साहन गर्न रुफटप सोलार कर्जा योजना सार्वजनिक गरेको छ ।
विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने महासंघ अध्यक्ष ढकालको जोड
विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने महासंघ अध्यक्ष ढकालको जोड नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विदेशमा सिकेको सिपलाई स्वदेशमा प्रयोग गरेर स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने बताएका छन् । 
वेगनासमा डुंगा डुब्दा सशस्त्र प्रहरीले कसरी गर्छ उद्दार ? 
वेगनासमा डुंगा डुब्दा सशस्त्र प्रहरीले कसरी गर्छ उद्दार ?  पोखराको बेगनासतालमा बेला बेलामा डुंगा दुर्घटना हुँदा कैयौंले अकालमा ज्यान गुमाउनु परेको छ । मंगलबार पनि बिहानै रमाइलो गरेर हिडेका युवाहरु चढेको डुंगाको भयानक दुर्घटना भयो । तुरुन्तै उद्दार पनि भयो । सबै सकुशल रहे । तर यो दुर्घटना भने सशस्त्र प्रहरी बलको कृत्रिम अभ्यासको दृष्य थियो । 
संसारी माईको मन्दिर भत्काइयो, स्थानीय आक्रोशित 
संसारी माईको मन्दिर भत्काइयो, स्थानीय आक्रोशित  झापाको मेचीनगरमा रहेको ऐतिहासिक एवम् धार्मिक महत्व बोकेको पातलगंगाधामस्थित संसारी माई मन्दिर सोमबार राति डोजर लगाएर भत्काइएको छ । सार्वजनिक मन्दिर भत्काइएपछि सनसारी माईको सामूहिक पूजाको तयारीमा जुटेका स्थानीय बासिन्दा आक्रोशित बनेका छन् ।
सिडियो परिचालन गरेर १२ को परीक्षा, शिक्षकको बहिष्कार 
सिडियो परिचालन गरेर १२ को परीक्षा, शिक्षकको बहिष्कार  देशको मेरुदण्ड मानिने शिक्षा क्षेत्र अहिले आन्दोलनको ज्वालामा दन्किरहेको छ । शिक्षकहरूले ‘विद्या दान’ होइन, विद्रोह रोजेका छन् । शिक्षामन्त्रीको राजीनामा, प्रधानमन्त्रीको व्यंग्य, दलहरूको हस्तक्षेप अनि शिक्षाको ठाउँमा राजनीतिका पाठ यसले शिक्षक आन्दोलनले अब कुन बाटो लिन्छ ? आम चासो व्याप्त छ । 
विद्यादेवीलाई साइड लगाउन ओली खुलेआम, के पर्लान त प्रचण्डको पासोमा ?
विद्यादेवीलाई साइड लगाउन ओली खुलेआम, के पर्लान त प्रचण्डको पासोमा ? एमाले अध्यक्ष केपी ओलीले आफूबिनाको एमाले १५÷२० वर्ष सम्भव नरहेको दोहो¥याएका छन् । ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गर्दै स्वास्थ्य, बुढ्यौलि लगायतका विषयमा निर्मम टिप्पणी गरेका छन् । के यस्तो स्थितिले विद्यादेवी भण्डारीको एमाले नेतृत्वमा आउने चाहना पुरा होला ? यता, माओवादी केन्द्रले भनिरहेको वामपन्थी एकताको माहोल बन्ला ? 
निजामतिका नेताहरुको यस्तो हंगामा ! हेक्का राख भन्दै धम्की !
निजामतिका नेताहरुको यस्तो हंगामा ! हेक्का राख भन्दै धम्की ! पछिल्ला दिनहरुमा देशभर आन्दोलनका परिदृष्य बढिरहेका छन् । अहिले काठमाडौंमा  शिक्षकदेखि निजामति कर्मचारीहरु समेत आन्दोलित अवस्थामा छन् । यस परिवेशका बीच राष्ट्रिय स्तरको आधिकारिक ट्रेड युनियन रहने व्यवस्था गर्न कर्मचारी संघ सङ्गठनका प्रतिनिधिहरुले माग गरेका छन् । कर्मचारीहरूको संघ, प्रदेश र स्थानीय तहका सबै कर्मचारीलाई समेट्ने गरि व्यवस्था गर्न उनीहरुले...
Weather Update