News 24 Television
हिमताल फुटेर बाढी आएको आशंका, टरेको छैन थप क्षतिको जोखिम
हिमताल फुटेर बाढी आएको आशंका, टरेको छैन थप क्षतिको जोखिम जल तथा मौसम विज्ञान विभागले उक्त विध्वंशकारी बाढी वर्षाका कारण मात्र नभएर हिमताल फुटेर आएको हुनसक्ने बताएको छ । बाढी पूर्वानुमान महाशाखाले प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै तिब्बततर्फको लेन्डेखोलामा अचानक बाढी आएर नेपालतर्फ भोटेकोशीमा मिसिँदा ठूलो क्षति भएको हो । यसरी बाढी आउनुको कारण हिमताल विस्फोटन रहेको र रसुवागढी तथा...
नेताहरूको रगतमै भ्रष्टाचार, विदेशी ऋणमा बनाइएका आयोजना थलालिङ्ग 
नेताहरूको रगतमै भ्रष्टाचार, विदेशी ऋणमा बनाइएका आयोजना थलालिङ्ग  यसरी नीति निर्माण तहमा रहेका जिम्मेवार नेता तथा सांसदहरुबाटै घरी सिंहदबार विदेशीलाई जिम्मा दिनुपर्ने र घरी ७२ जिल्ला विदेशीलाई लिजमा दिनुपर्नेजस्ता अभिव्यक्ति आउनु मुलुकमा चरम भ्रष्टाचार, अराजकता, मिलेमतो तथा पूर्वाग्रही सोच रहेको प्रमाण हो । भैरहवा र पोखरा विमानस्थल यसको तथ्य हुन्, जहाँ विदेशी ऋण लिएर भ्रष्टाचार भएको संसदीय समितिकै...
समस्याग्रस्त सहकारीको रकम दामासाहीमा फिर्ता गर्न सुरु
समस्याग्रस्त सहकारीको रकम दामासाहीमा फिर्ता गर्न सुरु सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघले बचत फिर्ताका लागि लामो समयदेखि निरन्तर आन्दोलन र संघर्षका कार्यक्रम गर्दै आएपछि सहकारी संचालकहरुलाई दवाव परेर उनीहरुले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा निश्चित रकम जम्म गरिदिएकाले त्यही रकम दमासाही रुपमा वितरण गर्न लागिएको हो ।
Weather Update