रास्वपा स्वाह शैली ! भित्रभित्रै जालझेलका श्रंङ्गखला कस्ता ?
शनिबार, वैशाख ६, २०८२
काठमाडौंमा फेरि विध्वंश मच्चाइदै ! कसले बुन्दैछ कस्ता योजना ?
शनिबार, वैशाख ६, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टीले निषेधाज्ञा तोड्ने चेतावनी दिएसँगै यसबारे चर्चा शुरु भएको छ । राजसंस्था, हिन्दु राष्ट्र, संघीयता खारेजी लगायतका मुद्दा लिएर सडकमा ओर्लिएको राप्रपाले धम्कीपूर्ण शैलीको चेतावनी दिदै गर्दा सरकारले भने गणतन्त्रविरोधि गतिविधि स्वीकार्य नहुने चेतावनी दिएको छ । सरकारको प्रष्ट नीतिका बाबजुत राप्रपाको यस्तो हठले सम्भावित स्थिति कस्तो रहला...
शिक्षक आन्दोलनले आत्तिएको सरकारलाई निजामति कर्मचारी अर्को सन्त्रास
शनिबार, वैशाख ६, २०८२
निजामति कर्मचारी सेवा ऐन कहिलेसम्म संसदबाट कानूनको रुपमा आउला ? यो आम प्रश्न बनेको छ । कानून निर्माणमा जुट्नुपर्ने प्रतिनिधिसभा अनेक विवादमा रुमल्लिदा संघीय कानून बन्न सकेको छैन । यहि कानून अभावका कारण सडकमा आन्दोलनदेखि अनेक माग राख्दै विरोधका कार्यक्रम गर्ने क्रम समेत चलिरहेको छ । यस्तोमा निजामति ऐनबारेको विमर्शमा...
गभर्नर बन्न ‘डिल’ कहाँ कोसँग ? तिखारिदै ‘ल’ हतियार !
शनिबार, वैशाख ६, २०८२
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको दौड अहिले राजनीतिक शक्ति र सौदाबाजीको अखडा बनेको छ । पद केवल एउटा भएपनि त्यसको वरिपरिको रस्साकस्सीले सत्ता सन्तुलन नै हल्लाउने संकेत दिइरहेको छ । कांग्रेस र एमालेबीच गुपचुप सहमतिदेखि लिएर अदालतसम्म पुगेको कानूनी लडाईले यो दौड झनै रोचक र पेचिलो बन्दै गएको छ ।
प्रधानमन्त्रीको आग्रह : राजनीति र चुनावमा मात्रै नलागी विकास निर्माणमा जुटौँ
शुक्रबार, वैशाख ५, २०८२
नेपाली राजनीति : सत्ताको लहरोमा जनअपेक्षाको घाउ
शुक्रबार, वैशाख ५, २०८२
यसैबीच, राजावादी शक्तिहरू पनि सडकमा सक्रिय हुन थालेका छन्। तिनकुने घटनाले जनआक्रोश र राज्य संयन्त्रको कमजोरी दुवै उजागर गर्यो। गणतन्त्रप्रति निराशा, सत्तामा रहेकाहरूको गैरजिम्मेवार व्यवहार, र जनताको जीवनस्तरमा सुधार नआएपछि केही भाग जनताले वैकल्पिक सत्ता संरचनाको बारेमा सोच्न थालेका छन्।
गोदावरीको वडा नम्बर १ मा बालमैत्री स्थानीय शासन घोषणा
शुक्रबार, वैशाख ५, २०८२
गोदावरी नगरपालिकाभित्र मात्रै होइन, ललितपुर जिल्लामा नै गोदावरीको वडा नंं. १ पहिलो बालमैत्री वडा हो । वडाले बालमैत्री स्थानीय शासन कार्यन्वयन निर्देशिका–२०७८ र बाल मैत्री स्थानीय शासन घोषणा कार्यबिधि–२०७९ अनुसारका ५१ वटा सुचकहरु पूरा गरेको छ ।
उपप्रधानमन्त्री सिंहले गरे कीर्तिपुरस्थित क्रिकेट स्टेडियमको अनुगमन
शुक्रबार, वैशाख ५, २०८२
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यको छड्के अनुगमन गरेका छन् ।
कर्मचारी सङ्गठनले ११ बुँदे मागसहित राज्य व्यवस्था समितिलाई बुझाए पत्र
शुक्रबार, वैशाख ५, २०८२
ज्ञापन पत्र बुझ्दै सभापति खतिवडाले राज्यको स्रोत र साधनले भ्याएसम्म कर्मचारीहरूका सुविधाहरूलाई व्यवस्थित गर्नेगरी कानून ल्याइने प्रतिवद्धता व्यक्त गरे । उनले वर्तमान व्यवस्था र संविधान निर्माणमा कर्मचारीहरूको उल्लेखनीय भुमिका रहेको बताउँदै यसको संरक्षण अझ महत्वपूर्ण भुमिका हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कर्मचारीहरूको हितमा गर्न सकिने काम गर्ने विश्वास समेत...
