'ओली-देउवाबीच सहमति भइसक्यो, गभर्नर नियुक्ति छिट्टै हुन्छ'
बुधबार, वैशाख ३, २०८२
१५ दिनदेखि शिक्षकहरु सडकमा, कक्षा १२ को परीक्षासमेत बहिष्कार गर्ने चेतावनी
बुधबार, वैशाख ३, २०८२
नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै जारी आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ भने उनीहरु बुधबार पनि सडक ओर्लिएका छन् ।
गाउँपालिकाले नै बनायो जिपलाइन, गाउँको मुहार फेरिने विश्वास
बुधबार, वैशाख ३, २०८२
पछिल्लो समय स्थानीय पालिकाहरुले आर्थिक उपार्जनका लागि अनेक उपायहरु अपनाउन थालेका छन् । आफूसँग भएका प्राकृतिक स्रोत र साधनको संरक्षण गर्दै पर्यटकीय क्षेत्रबाट त्यहाँका समुदायमा टेवा पु¥याउने उद्देश्यले उदेश्यले आफ्ना पालिकालाई पर्यटन हवको रुपमा विकास गर्न विभिन्न संरचनाहरु तयार गर्ने पालिकाहरुको होडबाजी नै चलेको छ ।
डरलाग्दो बन्दै सिन्धुपाल्चोक ! पानी नै नपाएर बढ्यो छटपटी !
बुधबार, वैशाख ३, २०८२
नेपालमा सुख्खा ग्रस्त क्षेत्रहरूको समस्या ठूलो चूनौती बन्दै गएको छ । जसले कृषिको उत्पादन, जलस्रोत व्यवस्थापन र जनजीवनमा ठूलो प्रभाव पारेको छ ।
नयाँ वर्षकै दिन शुरु हुने सिरुवा, पूर्वका आदिवासीमा छायो रौनक
बुधबार, वैशाख ३, २०८२
नयाँ वर्षको सुरुवातसँगै झापासहित पूर्वी तराईका जिल्लामा बसोबास गर्ने विभिन्न आदिवासी समुदायले सिरुवा पर्व हर्षोल्लासका साथ मनाउँदै छन् ।
विद्यालयमा अन्योल, शिक्षक सडकमैः सरकार कहिलेसम्म रनभुल्ल ?
बुधबार, वैशाख ३, २०८२
शिक्षक आन्दोलनका कारण नयाँ शैक्षिक सत्र प्रभावित हुने खतरा बढेको छ । नयाँ शैक्षिक सत्र शुरु भएपनि शिक्षक सडकमै आन्दोलित हुँदा सामूदायिक विद्यालयको औचित्यमाथि प्रश्न उठ्न थालेको छ । भने सरकारले के गर्ला भन्ने संसय समेत बढेको छ ।
प्रधानमन्त्रीको ‘बेडरुम’सम्मै बिचौलिया
बुधबार, वैशाख ३, २०८२
नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल चैत २४ गते पूरा भई विदाई भएको हप्तौं भइसकेको छ । गभर्नरको कार्यकाल सकिनु एक महिनअघि नै नयाँ गभर्नर नियुक्त गर्नुपर्ने प्रावधान भए पनि अझैसम्म नयाँ गभर्नर नियुक्त हुन सकेको छैन ।
देउवा रिझाउने गगन जुक्तिले सत्ता नेतृत्व गुमाउदै ओली !
बुधबार, वैशाख ३, २०८२
सत्तारुढ दल नेपाली कांग्रेस सरकारलाई आफू अनुकुल बनाउने प्रयत्नमा उत्रिएको छ । कांग्रेसले सरकारको नेतृत्व फेर्ने विषयको तरवार देखाएर आफू अनुकुलका निर्णयमा जान सकिने गरि रणनीति तय मात्रै गरेको छैन्, आवश्यक परे सरकार नै फर्ने बाटोमा अग्रसरता लिएको छ ।
मन्दीपछि उकासिँदै अर्थतन्त्र तर हौसिने अवस्था छैन
बुधबार, वैशाख ३, २०८२
विगतका केही वर्ष नेपाली अर्थतन्त्रका लागि चुनौतीपूर्ण रहे। आन्तरिक अस्थिरता, सरकारको बारम्बारको फेरबदल, न्यून पुँजीगत खर्च, तथा बाह्य प्रतिकूलताहरूका कारण आर्थिक वृद्धि लक्षितस्तरमा पुग्न सकेन । यिनै कारणले गर्दा अर्थतन्त्र न्यून वृद्धिको कुचक्रमा अल्झिएको थियो । तर पछिल्लो समय भने अर्थतन्त्र बिस्तारै सुधारको दिशामा अग्रसर भएको छ ।
