स्वास्थ्य बीमामा गाउँपालिकाको सक्रियता, ५० प्रतिशत नै अनुदान
शुक्रबार, वैशाख ५, २०८२
सरकार ट्रयापमा ! जता टेक्यो उतै डरलाग्दा भ्वाङ् !
शुक्रबार, वैशाख ५, २०८२
सरकार अहिले आफै बेहालमा छ । जताततै असन्तुष्टि, अराजकता र अशान्तिका दृष्य बढ्न थालेका छन् । यहि परिस्थिका बीच सरकारले थालेका केही काम वा भनौं अभियानको समेत बेहाल अवस्था देखिएको छ । आमुलक परिवर्तनका लागि वृहत एवम् प्रभावकारी कदम नचाले मुलुकको सन्तुलनता नै डगमगाउने भाविदृष्य देखिइरहेका छन् ।
गभर्नरको अल्झन्ले सत्ता गठबन्धनमै हलचल
शुक्रबार, वैशाख ५, २०८२
लामो समयदेखि गभर्नर पद रिक्त हुँदा सरकारप्रति विभिन्न किसिमका आशंकाहरु गरिएका छन् । सत्ता साझेदार प्रमुख २ दल नेपाली कांग्रेस र एमालेबीच सहमति नजुटेकै कारण गभर्नर नियुक्ति हुन नसकेको हो । गभर्नर नियुक्तिमा ढिलाइ गरिएपछि सत्तारुढ प्रमुख दलभित्रैबाट विभिन्न आशंकाहरु भइरहेका छन् ।
ओलीप्रति आक्रामक प्रचण्ड देउवाप्रति नरम
शुक्रबार, वैशाख ५, २०८२
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफै पार्टीको हुलाकी राजमार्ग केन्द्रित जागरण अभियानमा सहभागि छन् । अभियानमा सक्रिय सहभागिता जनाएका प्रचण्डले सत्ता गठबन्धनको सरकारलाई अनैतिक सरकार भनिरहेका मात्र छैनन, यो सरकार छिट्टै ढल्ने भविष्यवाण्ी गरिरहेका छन् । सरकार ढले पनि माओवादी केन्द्र भने ८४ सम्म सरकारमा नजाने बताइरहेका छन्...
भारतसँग फेरबदल घातक बन्न सक्ने ! जग हल्लाउने चर्चा
शुक्रबार, वैशाख ५, २०८२
विश्व नै अर्थतन्त्रमा देखिएको उतारचढावले आक्रान्त छ । यस्तो बेलामा अमेरिकाले निरन्तर रुपमा गर्दै आएको राजश्वमाथिको फेरबद र राजनीतिक शक्ति आर्जन अभ्यासले विश्वका प्राय सबै मुलुक प्रभावित भइरहेका छन् । कसको पैसा कति बलियो ? कति शक्तिशाली ? यो पक्ष पनि बलियो रुपमा सतहमा आइरहेको अहिलेको अवस्थामा नेपाल–भारतबीचको विनिमय सम्बन्धका...
सुदूरपश्चिममा एक्सन तीव्र, करोडौं स्वाह पार्ने कालोसूचीमा
शुक्रबार, वैशाख ५, २०८२
केही ठाउँमा निर्माण कार्य सुरुनै भएको छैन भने कैही ठाउँमा निर्माण भएर पनी सञ्चालनमा आउन नसक्दा अलपत्र अवस्थामा रहेका छन् । सुदूरपश्चिमकै मुख्य तरकारी तथा फलफूलको बजारमा कोल्डस्टोर अलपत्र पर्दा किसानको तरकारी कुहिएर माटोमा विलय भएकोे लेखाजोखा छैन ।
फेसबुक–इन्स्ट्राग्राम बन्दको अन्तिम तयारी ! कारोडौं अकाउन्ट वेकामे !
शुक्रबार, वैशाख ५, २०८२
नेपालमा सामाजिक सञ्जाल प्रयोगकर्ताबीच अहिले ‘फेसबुक बन्द हुन्छ त ?’ प्रश्नले सनसनी फैलाइरहेको छ । सरकारले तोकेको दर्ता म्याद सकिन केही दिन मात्र बाँकी हुँदा पनि ठूला प्रविधि कम्पनीहरू मौन बसेपछि फेसबुकसहितका चर्चित प्लेटफर्महरूको भविष्य अनिश्चित देखिन थालेको हो । दर्ता नभए बन्द हुन्छ भन्दै दिएको अन्तिम चेतावनीले यो बहसलाई...
देश खत्तम हुनुमा हामी राजनीतिज्ञहरू नै दोषी हो कि भन्ने लाग्छ : मन्त्री राणा
बिहीबार, वैशाख ४, २०८२
राजनीति गर्नेहरुकै कारण मुलुकमा सधैँ असहज परिस्थिति बन्ने गरेको तर्क गर्दै उनले आफू परराष्ट्रमन्त्री भइसकेपछि विदेश भ्रमणका क्रममा कसैबाट पनि नेपालप्रति नकारात्मक प्रतिक्रिया नपाएको सुनाइन् । नेपाललाई हेर्ने विश्व समाजको नजर एकदमै सकारात्मक रहेको उनको भनाइ छ । सही किसिमको राजनीति नभएकै कारण युवाहरु विदेश पलायन हुने र देशभित्र आन्दोलन...
निषेधित क्षेत्रमै आन्दोलन गर्ने राप्रपाको तयारी
बिहीबार, वैशाख ४, २०८२
उनले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हकलाई संकुचित पार्ने प्रयास गरेका कारण निषेधित क्षेत्रमै आन्दोलन गर्ने निर्णय गरिएको बताए । उनका अनुसार बैठकले पार्टी संगठन बिस्तार र आन्दोलनलाई सँगसँगै लैजाने निर्णय समेत गरेको छ । उनले वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा, धर्ना र प्रदर्शनका कार्यक्रम आयोजना गर्ने निर्णय...
