मधेस प्रदेशका १८ सय स्वास्थ्यकर्मी आन्दोलित
शुक्रबार, चैत २९, २०८१
व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह
शुक्रबार, चैत २९, २०८१
राजनीतिक अस्थिरताको कारण मार खेपिरहेको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार निजी क्षेत्रसंग सहकार्य गर्न तयार रहेको विश्वास दिलाउन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित क्याविनेटका महत्वपूर्ण मन्त्रालयका मन्त्रीहरु नेपाल उद्योग वाणिज्य महासंघको ५९ औ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पुगेका छन् ।
ओलीप्रति गगनको कटाक्षः बिड तात्यो, ताप्के तातेन
शुक्रबार, चैत २९, २०८१
ओलीप्रति गगनको कटाक्षः बिड तात्यो, ताप्के तातेन
विसु पर्वले ल्यायो जताततै उल्लास, सीमानाका भरिभराउ
शुक्रबार, चैत २९, २०८१
अधिंकाश सुदूरपश्चिमेलीहरुको मौलिक पर्व विसु संक्रान्ति अर्थात विश्व संक्रान्ति नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढेको छ । रोजगारी, अध्ययनलगायत विभिन्न कामले घरबाहिर गएकाहरु समेत धमाधम घर फर्किरहेका छन् ।
सुदूरपश्चिमका हजारौं मानिसको रोजगारी प्राय भारत नै हुन्छ । भारत गएकाहरु समेत विसु पर्व मनाउन घर फर्किन थालेपछि यतिबेला सुदूरपश्चिम क्षेत्रका नाकाहरु व्यस्त...
कांग्रेस महाधिवेशन कहिले, को बन्दैछ सभापति ?
शुक्रबार, चैत २९, २०८१
दुई कार्यकाल नेपाली कांग्रेसको नेतृत्व सम्हालेका शेरबहादुर देउवाले आसन्न १५ औं महाधिवेशनमा सभापतिमा उठ्न नपाउने भएपछि कसले नेतृत्व सम्हाल्ने भन्ने चासो कांग्रेस चर्किएको छ ।
नेपाल बारको बन्यो नयाँ नेतृत्व, निर्वाचितहरु को–कस्ता ?
शुक्रबार, चैत २९, २०८१
नेपाल बार एशोसिएशनको अध्यक्षमा नेपाली कांग्रेस–नेकपा एमालेनिकट कानून व्यवसायीहरूको प्यानलका उम्मेदवार प्रा.डा. विजयप्रसाद मिश्र निर्वाचित भएका छन् ।
चीनको विकास नेपालका लागि प्रेरणादायी : दिनानाथ शर्मा
बिहीबार, चैत २८, २०८१
चीन भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले चीनले गरेको विकास नेपालका लागि प्रेरणा भएको बताएका छन् । सी.पी.सी.को अन्तर्राष्ट्रिय विभागको निम्तोमा चीनको चोङ्किङ पुगेका शर्माले चिनियाँ सरकारी टोलीसँगको वार्तामा यो कुरा बताएका हुन् ।
बिचार गोष्ठीको क्रममा आफ्नो धारणा राख्दै माओवादी नेता शर्माले नेपाल-चीन सम्बन्धको ७० वर्ष पुगेको...
