तीनकुने घटनामा छानबिन समिति बनाउन एमाले–काँग्रेस असहमत
शुक्रबार, चैत २९, २०८१
शिक्षकप्रति प्रधानमन्त्रीको टिप्पणी- ‘आफ्नो मात्र हित हेरेर समस्या समाधान हुँदैन’
शुक्रबार, चैत २९, २०८१
आर्थिक सुधार आयोगको प्रतिवेदन : नियन्त्रणकारी नीति हटाउन सुझाव
शुक्रबार, चैत २९, २०८१
उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदनमा निजी क्षेत्रले नियन्त्रमुखी सरकारी नीति हटाउन सुझाव दिएको बताएका छन् । शुक्रवार निजी क्षेत्र सम्मिलित आयोगको प्रतिवेदन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुझाएपछि प्रतिक्रिया दिँदै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघकै पहलमा आयोग बनेर नियन्त्रणकारी नीतिहरु हटाएर निजी क्षेत्रले स्वतःस्फुर्त काम गर्न सक्नेगरी...
मधेस प्रदेशका १८ सय स्वास्थ्यकर्मी आन्दोलित
शुक्रबार, चैत २९, २०८१
धर्नामा सहभागी संयोजक मोहन साहले मधेस प्रदेश सरकारले ल्याएको ‘मधेस प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८१’ मा उल्लेख भएको एक बाध्यात्मक वाक्यांशका कारण आफूहरु धर्नामा बसेको बताए । उक्त ऐनका कारण आफूहरु बढुवाबाट वञ्चित भएको उनले बताए ।
व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह
शुक्रबार, चैत २९, २०८१
राजनीतिक अस्थिरताको कारण मार खेपिरहेको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार निजी क्षेत्रसंग सहकार्य गर्न तयार रहेको विश्वास दिलाउन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित क्याविनेटका महत्वपूर्ण मन्त्रालयका मन्त्रीहरु नेपाल उद्योग वाणिज्य महासंघको ५९ औ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पुगेका छन् ।
ओलीप्रति गगनको कटाक्षः बिड तात्यो, ताप्के तातेन
शुक्रबार, चैत २९, २०८१
ओलीप्रति गगनको कटाक्षः बिड तात्यो, ताप्के तातेन
