वीरगञ्जमा शुरु भयो ३ दिने रात्रिकालीन बजार, भारतबाट पनि किनमेलका लागि घूइँचो
आइतबार, चैत ३१, २०८१
काँग्रेस बाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति छैनः स्वास्थ्यमन्त्री पौडेल
शनिबार, चैत ३०, २०८१
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाली काँग्रेस बाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति नरहेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बनाएका हुन् । उनले आजको नेपालको अर्थतन्त्रको उदारीकरण नेपाली काँग्रेसले गरेको दाबी गरे ।
आदिवासी युवा संगठन र यसको भूमिका
शनिबार, चैत ३०, २०८१
नेपाल युवा बाहुल्य भएको देश हो । अफसोस नेपाल युवाहरूको देश भने अझै हुन सकेको छैन। ठूलो सङ्ख्यामा युवाहरु हुनुको फाइदा देशले लिन सकेको छैन । नेपाली युवाहरुले देशमा आफ्नो क्षमता अनुसारको अवसर त पाएका छैनन् नै, आफ्नो क्षमता विकास गर्ने अवसर पनि पाएका छैनन्। बरु, युवाहरु दैनिक हजारौं सङ्ख्यामा...
प्रसाईंका नाममा बबाल मच्चियो ! सांसदहरुका आक्रोशदेखि थरिथरी कुरा
शनिबार, चैत ३०, २०८१
पूर्वराजा ज्ञानेन्द्र शाहलाई तीनकुने घटनाबारे सोधपुछ गर्नुपर्ने आवाज संसदीय समितिमा उठेको छ । कांग्रेसले पूर्वराजालाई प्रश्न गर्नुपर्ने भन्दै गर्दा सरकारले लोकतान्त्रिक पद्धतिबाहिरका सबै गतिविधिलाई निस्तेज पार्ने भन्दै आएको छ ।
अनुशरण गोञ्जालोको, माग हिन्दुराष्ट्र र राजसंस्था
शनिबार, चैत ३०, २०८१
पेरुमा कम्युनिस्ट शासन स्थापना गर्ने भन्दै ‘जनयुद्ध’ नै गरेका गोन्जालोको कारागारमै निधन भएको थियो । अबिमेल गुजम्यानले पेरुमा थालेको युद्धले हजारौंको ज्यान मात्रै गएको थिएन्, यसले विश्व समुदायलाई नै आतंकित पारेको थियो । उनै गोन्जालोलाई स्मरण गर्दै राजावादी गतिविधिमा सक्रिय दुर्गा प्रसाईले आफूलाई किन त्यहि शैलीमा बाँध्न खोजे त ?
फेवा ताल जोगाउने उपाय, नारामै सिमित
शनिबार, चैत ३०, २०८१
पोखराको सुन्दरतासँगै पर्यटकीय पहिचान बनेको फेवाताल अतिक्रमण र प्रदूषणको चपेटामा परेको छ । ताल वरपर अवैध संरचनाहरू विस्तार भइरहेका छन् भने पानीको सतह घट्दो छ, तर संरक्षणका योजनाहरू भने कागजमै सीमित छन् । फेवातालले संरक्षण खोजिरहे पनि निरन्तररुपमा खुम्चीरहेको र दिनहुँ प्रदूषित भइरहेको हुँदा तालको अस्तित्व नै खतरामा परेको छ...
प्रसाईंले दिँदै यस्तो वयान ! पुरै पासा पलटको जोखिम !
शनिबार, चैत ३०, २०८१
काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनपछि फरार भएका व्यवसायी दुर्गा प्रसाईं अन्ततः नाटकीय शैलीमा प्रहरी नियन्त्रणमा आए । पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थन रहेको भनिएको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को नेतृत्व गर्दै उनले गरेको प्रदर्शनले राजधानीको मुटुमा अशान्ति मच्चाएर उनी एकाएक गायब भएका थिए ।
प्रचण्डले मिलाइसके देउवासँग सेटिङ ! ओली अर्को योजना बुन्दै !
शनिबार, चैत ३०, २०८१
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केपी ओली प्रधानमन्त्री बनेको विषयलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै आएका छन् ।
चोभार बन्दरगाहमा बढ्यो चहलपहल
शनिबार, चैत ३०, २०८१
काठमाडौंको चोभार सुख्खा बन्दरगाहमा कन्टेरनरहरु आउनेक्रम बढ्दै गएको छ । जाँचपास प्रयोजनका लागि सरकारले ‘ट्रान्जिट मोडुल’ विधि प्रयोग गरेपछि तातोपानी र रसुवा नाकाबाट भित्रिएका कन्टेनरहरु जाँचपासका लागि चोभारमा आउने क्रम बढेको हो ।
वीरगञ्जलाई गिज्याउने बालश्रम, ४ घण्टाकै छानविनमा १७ जनाको उद्दार !
शनिबार, चैत ३०, २०८१
कपी कलम र पुस्तक समाउनुपर्ने कलिला हातहरुले आफुुभन्दा पनि ठूलाठूला भाँडा मस्काइरहेका हुन्थे । कलिला बालकहरु बिहान ५ बजेदेखि मध्य रातिसम्म जुठा भाँडा माझ्थे । न खानको टुंगो हुन्थ्यो न सुत्नकै । तर सामुदायिक संस्था सानो पाइलाले वीरगञ्जका विभिन्न स्थानहरुबाट उद्धार गरेसँगै अहिले उनीहरु निर्धक्क भएर आरामसँग निदाउन सक्ने भएका...
