ललितपुर महानगरको नीति तथा कार्यक्रम पेश, कलेज अफ आर्ट स्थापना गर्ने
शुक्रबार, असार ६, २०८२
सत्ताको सौदाबाजी र मौन नेतृत्व : लोकतन्त्र संकटमा कि सौदामा ?
शुक्रबार, असार ६, २०८२
केही समयअघि सार्वजनिक भएको कुलमान घिसिङ–टीआरसी विधेयक साटासाटको चर्चा अहिले अर्को अध्यायमा पुगेको छ।
कसले कसरी बिगार्यो नेपालको शिक्षा ? पुनःसंरचना र परिवर्तनको बहस
शुक्रबार, असार ६, २०८२
विदेशी विश्वविद्यालय प्रवेशका लागि नेपाली विद्यार्थीहरू कडा मेहेनतसहित तयारीमा जुटेका छन्, तर शिक्षाविद्हरू भने देशको शिक्षा प्रणालीलाई ‘स्वदेशमुखी’ बनाएर आफ्नै भाषा र आधारभूत ज्ञानमा बल दिनुपर्नेमा जोड दिइरहेका छन् ।
ग्यास इन्धनमा नेपाल आत्मनिर्भर बन्ने बाटोमा, दैलेखमा ग्यासको खानी
शुक्रबार, असार ६, २०८२
दैलेखको जलजलेमा पहिलोपटक वैज्ञानिक तरिकाले गरिएको गहिरो ड्रिलिङबाट मिथेन ग्यासको भण्डारण पुष्टि भएपछि नेपाल ऊर्जा आत्मनिर्भरताको यात्रामा निर्णायक मोडमा पुगेको छ । प्रारम्भिक नतिजा उत्साहजनक देखिएपनि अझै तीन सम्भावित परीक्षण बाँकी नै छ ।
जनप्रतिनिधि पौठेजारी खेल्दै ! एकविरुद्ध अर्को ज्यान मार्ने उद्योगतर्फ !
शुक्रबार, असार ६, २०८२
सप्तरीको राजविराज नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीहरूको आपसी विवाद बढ्दो क्रममा अघि बढेपछि नगरपालिकाको कामकाज ठप्प छ । पछिल्लो दुई सातादेखि राजविराज नगरपालिकामा आन्दोलन भइरहँदा सेवाग्राहीहरू सेवाबाट वञ्चित भएका छन् ।
एमसीसीमा अमेरिकाको नयाँ एक्सन, नेपाललाई सजिलो
शुक्रबार, असार ६, २०८२
नेपालको बजेटमा विदेशी सहायतालाई समेत प्राथमिकताका साथ समेटिएको छ । ठुला विकास परियोजनामा प्राय विदेशी सहयोग नै हुने गरेको छ । यस्तैमध्येको एक हो, एमसीसी ।
दुई तिहाईको सरकारले पनि दिएन निकास
शुक्रबार, असार ६, २०८२
दुई ठूला दल मिलेर सरकार बनाएको झण्डै एक वर्ष पुगेको छ । दुई ठूला दल मिलेर बनेको २ तिहाईको सरकारले राजनीतिक स्थिरता कायम गर्नुका साथै मुलुकको समृद्धिको बाटोमा अपेक्षा आम नागरिकमा थियो । तर सत्तारुढ प्रमुख २ दलबीच नै सामन्जस्यता नहुँदा सरकारले सहि दिशा अझै पनि अलम्बन गर्न सकेको छैन...


