पोखरामा अन्तराष्ट्रिय प्याराग्लाइडिङ शुरु, ९ देशका खेलाडी सहभागि
शुक्रबार, चैत ६, २०८२
बालेन भूमिगत कि योजना बनाउँदै ?
शुक्रबार, चैत ६, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनमा झण्डै दुई तिहाइ बहुमत हासिल गरेपछि वरिष्ठ नेता तथा पूर्वकाठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह बालेनको नेतृत्वमा बन्ने नयाँ सरकारप्रति सबैका चासो बढेको छ ।
न्याय माग्दै पोखरामा निरन्तर प्रदर्शन, सडक नाटकबाटै चेतावनी
बिहीबार, चैत ५, २०८२
सुर्खेतकी १६ वर्षीया किशोरी इनिशा विकको बलात्कारपछि भएको विभत्स हत्याले फेरि एकपटक राज्यको सुरक्षा संयन्त्र र न्याय प्रणालीमाथि प्रश्न ठडिएको छ । यसै घटनाको विरोधमा पोखराका विद्यार्थीहरू सडकमा उत्रिएका छन् । उनीहरुले सडक नाटक प्रदर्शन गर्दै सरकारलाई कडा आन्दोलनको चेतावनी समेत दिएका छन् ।
जिम्मेवार रवि, हराए बालेन
बिहीबार, चैत ५, २०८२
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचतबाट निर्वाचित सांसदहरु नयाँ संसद भवन प्रवेश गर्ने तयारीमा छन् । निर्वाचनबाट ६ वटा राजनीतिक दलले संसदमा प्रवेश पाउँदा एक स्वतन्त्र सांसद पनि संसद छिर्दैछन् । सबै भन्दा ठूलो झण्डै दुई तिहाइ सिट हात पारेको रास्वपा बढी उत्साहित छ । तर रास्वपाकै अधिकांश...
