खरबुजाले हटायो गरिबी, माग भारतीय सहरसम्म
आइतबार, वैशाख २०, २०८३
पाँचपोखरी क्षेत्रमा रैथाने अन्नमा भुलिए पर्यटक
शनिबार, वैशाख १९, २०८३
सिन्धुपाल्चोकको पाँचपोखरी क्षेत्र घुम्न जाने पर्यटकहरूका लागि अब स्थानीय उत्पादन खोज्दै भौंतारिनुपर्ने अवस्था अन्त्य भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाले तिपेनीको खाल्डे बजारमा स्थापना गरेको ‘कोसेली घर’ले स्थानीय उत्पादनको बजार विस्तारसँगै पर्यटकलाई एकै ठाउँमा मौलिक उपहार उपलब्ध गराउन थालेको छ । यसले स्थानीय सीप, संस्कृति र रैथाने स्वादको संरक्षणमा समेत...
दोलखाका पर्यटकीय र धार्मिक क्षेत्र घुमे अशक्तहरु
शनिबार, वैशाख १९, २०८३
दोलखाको भीमेश्वर नगरपालिका २ मा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरूमा अपाङ्गता भएका व्यक्तिहरूको एक विशेष अवलोकन भ्रमण गरिएको छ । यो भ्रमणले अपाङ्गता भएका व्यक्तिहरूलाई ऐतिहासिक धरोहरको अवलोकन गराउनुको साथै स्थानीय पर्यटन विकासमा उनीहरूको पहुँच र अनुभवलाई पनि समेटेको छ ।
बागमतीमा खुद्रे आयोजना बन्द, बजेटमा २० लाखसम्म समेटिने
शनिबार, वैशाख १९, २०८३
देशका तीनै तहका सरकार यतिबेला आगामी आर्थिक वर्ष २०८३\८४ को बजेट बनाउने चटारोमा छन् । यस्तै चटारो बागमती प्रदेश सरकारलाई पनि छ । विगतका बजेट बनाउँदा बिचौलियाले पहुँचको आधारमा बजेट बनाइएको आरोप खेप्दै आएको बागमती सरकारले आगामी आर्थिक वर्षदेखि बजेट निर्माण प्रक्रियालाई व्यवस्थित बनाउन ‘आयोजना बैंक’ प्रणाली लागू गर्ने भएको...
देशकै नमुना बन्यो भीमफेदी, अनौपचारिक श्रमिक पनि सामाजिक सुरक्षा कोषमा
शुक्रबार, वैशाख १८, २०८३
पछिल्लो समय स्थानीय तहहरुले अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सुरु गरेका छन् । मकवानपुरको भीमफेदी गाउँपालिकाले पनि सामुदायिक स्वास्थ्य स्वयंसेविका र अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको छ । जसले उनीहरूको भविष्य सुरक्षित बनाउन सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
