News 24 Television
मैत्रीपूर्ण खेलमा सुखद् नतिजा ल्याउने लक्ष्य
मैत्रीपूर्ण खेलमा सुखद् नतिजा ल्याउने लक्ष्य थाइल्याण्डसँग हुने दुई मैत्रीपूर्ण खेल खेल्न जान आयोजना गरिएको बिदाई कार्यक्रममा नेपाली टोलीका प्रशिक्षक तामाङले वर्तमानको प्रदर्शनले पनि भविष्यबारे निर्धारण हुने भएकाले अहिले राम्रो गर्न चुनौती हुने बताएका हुन् । उनले दुई जना खेलाडीहरू अहिले विदेशमा रहेको र एकैपल्ट थाइल्याण्डमा नै टिममा जोडिने उल्लेख गरेका छन् । उनले थाइल्यान्डको खेलहरू...
अन्नपूर्ण १ मा मानव पाइला पुगेको ७५ वर्ष
अन्नपूर्ण १ मा मानव पाइला पुगेको ७५ वर्ष न् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको नेतृत्वमा लुईस लचेन र दुई जना नेपाली शेर्पाहरूले अक्सिजन बिना ८ हजार ९१ मीटरको अन्नपूर्ण–प्रथम हिमाल सफल आरोहण गरेका थिए । यसै स्वर्णिम क्षणलाई सम्झँदै म्याग्दीको नारच्याङमा ’अन्नपूर्ण हिरक महोत्सव’ आयोजना हुने भएको छ । ७५ वर्षअघि फ्रान्सेली टोलीले पाइला राखेको...
भिजिट भिसा प्रकरण : उच्चस्तरीय छानबिन आयोग बनाउन रास्वपाको माग
भिजिट भिसा प्रकरण : उच्चस्तरीय छानबिन आयोग बनाउन रास्वपाको माग प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै रास्वपा सांसद शिशिर खनालले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीसहितका कर्मचारीमाथि संगठित अपराध र सम्पती शुद्धिकरणमा अनुसन्धान गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्न माग गरेका हुन् ।
भन्सारका कर्मचारी आन्दोलित, कुटपिट गर्नेलाई कारबाही माग
भन्सारका कर्मचारी आन्दोलित, कुटपिट गर्नेलाई कारबाही माग कैलाली भन्सार कार्यालय प्रमुख अनन्तप्रसाद तिम्सिनामाथि कुटपिट गर्ने समूहलाई कानुन अनुसार कारबाही गर्न माग गर्दै भन्सारका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । 
Weather Update