बागमतीले ल्यायो नीति तथा कार्यक्रम, प्रतिपक्षी असन्तुष्ट
बिहीबार, जेठ १५, २०८२
युवा संघका अध्यक्षले सुनाए योजना, महेश बस्नेतले के भने ?
बिहीबार, जेठ १५, २०८२
राष्ट्रिय युवा सङ्घको सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा क्षितिज थेबेसहित नयाँ नेतृत्व चयन भएपछि पोखरामा पत्रकार सम्मेलन गरिएको छ । सम्मेलनमा निर्वाचित अध्यक्ष थेबेले आगामी कार्यदिशा, योजनासहित अबको तीन वर्षमा ३ लाख युवालाई उद्यमी बनाएर ३० लाख रोजगारी निर्माण गर्ने घोषणा गरेका छन् ।
हेटौंडा उपमहानगरबारे नगरवासीका प्रश्न, मेयरले दिइन् जवाफ
बिहीबार, जेठ १५, २०८२
स्थानीय सरकारलाई जवाफदेही र जिम्मेवार बनाउने अभिप्रायले न्यूज २४ टेलिभिजनले ‘सीधा कुरा मेयरसँग’ कार्यक्रमको पहिलो संस्करणको पाँचौ श्रंखला बुधबार हेटौंडामा सम्पन्न गरेको छ । बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाको सहयोगमा सम्पन्न भएको कार्यक्रममा स्थानीयहरुले नगरको समृद्धिको आधारमाथि प्रश्न गरेका छन् ।
राजावादी पुरै भिड्ने मुडमा ! सरकार पनि मैदान उत्रने !
बिहीबार, जेठ १५, २०८२
संघीय राजधानी काठमाडौंमा दुई विपरीत ध्रुवका राजनीतिक शक्तिहरूको आमनेसामने हुँदैछन् । एकातर्फ गणतन्त्रको उत्सव, अर्कातर्फ राजसंस्थाको पुनस्र्थापनाको हुंकार । त्यसैले अहिले रत्नपार्कदेखि चक्रपथसम्म देशको राजनीतिक तापक्रम अस्वाभाविकरूपमा चुलिएको छ । सरकारको चासो सुरक्षा चुनौतिमा केन्द्रित छ । तर, सडकमा उत्रन लागेका समूहहरूको चेतावनीले शान्ति र अस्थिरताको सिमाना धमिलो बन्दै गएको...
पूर्वपतिसँग हिमचिमले बच्चाको समेत ज्यान गयो
बिहीबार, जेठ १५, २०८२
रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ होराइजनचोक नजिकै बुधबार विहान विभत्स हत्याको घटनाले स्तब्ध बनायो । एकाविहानै ४ बजेको समयमा आमासहित २ छोरीको हत्या भएको थियो । हत्याका अभियुक्त हुन्, बुटवलका सुजन कोइराला । सुजनले आफ्नो पूर्व पत्नी र दुई छोरीको विभत्स हत्याको घटनाले सन्नाटा छाएको छ ।
भिजिट भिसा काण्ड, गृहमन्त्रीले खुलाए तिर्थराजसँगको सम्बन्ध
बिहीबार, जेठ १५, २०८२
हमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नो कडा बचाउ गरेका छन् । राजनीतिक इमान्दारिताको हाँक दिएका लेखकले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै प्रधानमन्त्री केपी ओलीको समेत रक्षा गरिदिए । यसरी चलिरहेको राजनीतिक साउतिमा के गृहमन्त्रीको दाबीमा विश्वास गर्ने आधार तयार भए ? प्रतिपक्षीको अडान जायज र तर्कसंगत नहुने स्थिति...
मन फेर्दै देउवा ! कुन शक्तिमाथि कस्तो खतरा ?
बिहीबार, जेठ १५, २०८२
कांग्रेस सभापति शेरबहादुर देउवा गणतन्त्रप्रति प्रतिबद्ध रहेको भन्दै गर्दा धर्मनिरपेक्षताबारे पार्टीमा छलफल गर्न सकिन्छ भन्दै धर्मबारेमा केहि रिजर्भेसन राख्ने गर्थे । तर, गणतन्त्र, प्रणाली र संविधानमाथि उठेका प्रश्नपछि देउवा पनि गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशितामा कांग्रेस दृढ रहेको भन्न थालेका छन् ।
दश वर्षमा कस्ता–कस्ता बजेट बने ? तालमेल कहाँ–कति ?
बिहीबार, जेठ १५, २०८२
सरकार बजेट ल्याउने अन्तिम तयारीमा छ । संवैधानिक व्यवस्था अनुसार सरकारले आगामी आर्थिक वर्षका लागि जेठ १५ गते बजेट ल्याउन लागेको हो । बजेट सार्वजनिकको अन्तिम तयारी भइरहँदा कस्तो छ त आगामी वर्षको बजेटको आकार ? बजेटका विभिन्न आयाम विश्लेषण गर्दा कस्ता देखिन्छन् त ? पछिल्लो दश वर्ष यता ल्याइएका...
एमाले र राजावादीको दोहोरो भिडन्तको सम्भावना !
बिहीबार, जेठ १५, २०८२
सरकारको अलावा सत्तारुढ दल नेकपा एमालेले पनि विहीबार काठमाडौंमा धुमधामका साथ गणतन्त्र दिवस मनाउँदै छ । नेपालमा गणतन्त्र स्थापना भएको १७ बर्षे पुरा भएको अवसरमा भब्य उत्सवका रुपमा दिवस मनाउने बताइएको छ । राजावादीहरुले गणतन्त्र दिवसकै दिन ब्यवस्थाविरुद्ध आन्दोलन चर्काउने तयारी गर्दा एमालेले गणतन्त्र उत्सव मनाउने बनाएको हो । एमालेले...
भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन, ममाथि नियोजित आक्रमण भयो : गृहमन्त्री लेखक
बुधबार, जेठ १४, २०८२


