१५ दिने मिथिला माध्यमिकी परिक्रमा गरी भक्तजन फर्किए जनकपुरधाम
बिहीबार, फागुन २९, २०८१
वसन्तपुरमा होलीको चहलपहल, चीर पूजा गर्नेको भीड
बिहीबार, फागुन २९, २०८१
आज काठमाडौंसहित देशभरका हिमाली र पहाडी क्षेत्रमा होली मनाउन शुरु भएको छ । वसन्तपुरमा होली मनाउनका लागि मानिसहरु जम्मा भएका छन् । चीरमा पूजा गर्नेहरुको उल्लेख्य उपस्थिति रहेको छ ।
कास्कीमा देखियो यस्तो दृष्य ! अब अरुले के सिक्ने ?
बिहीबार, फागुन २९, २०८१
देशभरका स्थानीय तहहरुले आफ्नो स्थापना दिवस मनाउदै गर्दा कास्कीको रुपा गाउँपालिकामा फरक दृष्य देखिएको छ । यस गाउँपालिकाले केवल औपचारिकतामा सीमित रहेर मात्रै स्थापना दिवस मनाएको छैन । हरेक जातजाति, धर्म र संस्कृतिको उत्सवका रुपमा दिवस मनाउँदा यो साँच्चीकै महोत्सव भन्दा फरक थिएन ।
स्ववियु निर्वाचनः सत्तारुढ दलबाटै निर्वाचन कार्यक्रम अवरुद्ध
बिहीबार, फागुन २९, २०८१
देशभर त्रिभुवन विश्वविद्यालयको आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा चैत ५ गते निर्वाचन हुँदैछ । मंगलबार विद्यार्थी संगठनहरुले उम्मेदवारी दर्ता गराएका छन् । विहीबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र चुनाव प्रचारप्रसार पनि गर्न पाउनेछन् । तर देशका विभिन्न क्याम्पसहरुमा विद्यार्थी संगठनहरुबाटै आगजनी र तालाबन्दी गर्दा निर्वाचन कार्यक्रम नै प्रभावित भएका...
प्रधानमन्त्रीदेखि मन्त्रीको सम्पत्ति यसरी गुपचुप ! खोतल्ने कसले ?
बिहीबार, फागुन २९, २०८१
सरकारले मुलुकमा सुशासन कायम गर्नेकुरा लज्जाजनक र हाँस्यास्पद रहेको भन्दै सांसदहरुले संसदमै कटाक्ष गरेका छन् । सरकार गठन भएको सात महिनासम्म पनि सम्पत्ति सार्वजनिक नगरेको सरकारले सुशासनको कुरा गर्नै नसुहाउने टिप्पणी उनीहरुको छ ।
निजीलाई पोस्ने गरी सरकारी शिक्षक सडकमा
बिहीबार, फागुन २९, २०८१
आफ्ना अधिकार सुनिश्चित गर्न, सरकारलाई सम्झाउन, र शिक्षाको भलो गर्न भन्दै शिक्षकहरू पढाई छाडेर फेरि सडकमा आन्दोलनमा उत्रिएका छन् । नेपाल शिक्षक महासंघको अगुवाईमा शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका हुन् ।
लाखौं पर्ने जडिबुटी हराउने डर, संरक्षणमा छैन सरकारको ध्यान
बिहीबार, फागुन २९, २०८१
जडीबुटीको खानीका रूपमा परिचित मुगु जिल्ला लगाएत कर्णाली प्रदेशका अन्य जिल्लाहरुमा पाइने बहुमूल्य जडीबुटी पछिल्ला वर्षहरुमा घट्दै गएको छ । नेपालमा व्यापार हुने जडीबुटीहरूको कुल परिणामको ४७ प्रतिशत यस प्रदेशबाट उत्पादन हुने गरेको छ । तर, अब यो उत्पादन नै जोखिममा परिसकेको छ ।
गणतन्त्रमाथि खतराको घण्टी किन बज्यो ? राजतन्त्र भर्सेस गणतन्त्रका फेहरिस्त
बिहीबार, फागुन २९, २०८१
नेपालमा हाल संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको अभ्यास छ । तर, अहिले गणतन्त्र राम्रो शासन प्रणालीको आभास गराउने वा अस्थित्व नै संकटमा पार्ने ? यि गम्भीर प्रश्नको सामना गरिरहेको छ । राजतन्त्रको मुद्दा जोडतोडले उठिरहेको बेला के गणतन्त्रको विकल्प खोज्न थालिएको हो त ? यो अर्को अहम प्रश्न हो ।
ग्रामिण भेगमा डिजिटल साक्षरताको कठिनाई र चुनौति
बिहीबार, फागुन २९, २०८१
छिल्लो समय नेपालमा डिजिटल बैंकिङको प्रयोग तीव्र रूपमा बढ्दै गए पनि यसको साक्षरता र पहुँच अझै सीमित छ । सूचना प्रविधिको विकास र स्मार्टफोनको विस्तारले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र डिजिटल वालेटजस्ता सेवाहरू लोकप्रिय बन्दै गएका छन् । तर, वित्तीय साक्षरता र डिजिटल प्रविधिको ज्ञानको अभावले धेरै नेपालीलाई यस्ता सेवाबाट...
संसदमै रास्वपा बुरुक्क ! कस्सिए कांग्रेसी !
बिहीबार, फागुन २९, २०८१
कांग्रेस नेताहरुले जग्गा हडपेको भन्ने विषय संसदमा प्रवेश गरेपछि कोलाहाल मच्चिएको छ । कांग्रेस नेता अर्जुननरसिंह केसीको नाम लिएर भएको विरोधमा कांग्रेसले आपत्ति जनाएपछि अहिले रास्वपा भर्सेस कांग्रेसको स्थिति बनेको छ ।
अबको विकल्प राजनीतिमा होइन, कर्मचारीतन्त्रमा खाेजिनुपर्छ : शर्मा
बुधबार, फागुन २८, २०८१
विकासको मोडालिटी नै प्रष्ट नभएको भन्दै बजेट खर्च गर्न समस्या भएको र कर्मचारीतन्त्रले साशकले भनेको नमान्दा राज्यका समस्या समाधान गर्न नसकिएको शर्माकाे जिकिर छ । उनले राजनीतिक परिवर्तन भएपनि राज्यका अङ्गहरु पुरानै रहेकाले उनीहरुको बुद्धि विवेकले काम नगरेको आरोप लगाए । उनले सत्तामा पुगेका हरेक नेताहरुलाई पुरानो कर्मचारीतन्त्रले सञ्चालन गर्ने...
