News 24 Television
सुदूरका माओवादी नेता कोही स्याउ फलाउँदै, कोही सेकुवा पोल्दै
सुदूरका माओवादी नेता कोही स्याउ फलाउँदै, कोही सेकुवा पोल्दै धेरैजसो राजनीतिकर्मीको राजनीतिबाहेक अन्य कुनै पेशा ब्यवसाय हुँदैन । उनीहरूको नियमित आम्दानीको स्रोत पनि हुँदैन । तर पनि कतिपय नेताहरूको जीवनशैली भने बिलासी हुन्छ । 
प्रधानमन्त्रीमाथि राजावादी खनिएपछि एमालेले छोड्यो प्रत्याक्रमण ‘मिसाइल’
प्रधानमन्त्रीमाथि राजावादी खनिएपछि एमालेले छोड्यो प्रत्याक्रमण ‘मिसाइल’ राजावादी शक्तिहरुले एकीकृत रुपमा जेठ १५ बाट क्रमबद्ध आन्दोलन गर्ने भएका छन् । आन्दोलन शान्तिपूर्ण तर निरन्तर हुने राजावादी शक्तिहरुको दाबी छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले आन्दोलनबारे प्रष्ट मात्रै पारेका छैनन्, प्रधानमन्त्री केपी ओलीलाई भाग्न हेलिकोप्टर नै उपलब्ध गराउने धम्की दिएका छन् । 
के हो रबिले न्याय मागेको बन्दी प्रत्यक्षीकरणको रिट ? 
के हो रबिले न्याय मागेको बन्दी प्रत्यक्षीकरणको रिट ?  ६ पटक सम्म हेर्न नमिल्नेमा परेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि मंगलबारबाट सुनुवाई शुरु भएको छ । सातौं पटकमा सुनुवाई शुरु भएको रिटमाथि बहस नसकिएपछि हेर्दाहेर्दैमा परेको हो ।  सहकारी घोटाला प्रकरणमा रुपन्देही कारागारमा पुर्वपक्षमा रहेका रविले श्रीमती निकिता पौडेलको हातबाट गत बैशाख ७ मा बन्दी...
पोखरामा प्रधानमन्त्री एनभीए भलिबल प्रतियोगिताको तयारी पुरा, १४ टिम भिड्दै  
पोखरामा प्रधानमन्त्री एनभीए भलिबल प्रतियोगिताको तयारी पुरा, १४ टिम भिड्दै   नेपालकै प्रतिष्ठित भलिबल प्रतियोगिता ‘प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग’ पहिलो पटक काठमाडौं बाहिर पोखरामा आयोजना हुने भएको छ । 
गभर्नर अड्काउने ओलीको प्रयास निरर्थक, विश्व पौडेल बने गभर्नर 
गभर्नर अड्काउने ओलीको प्रयास निरर्थक, विश्व पौडेल बने गभर्नर  अन्ततः लामो रस्साकस्सीपछि राष्ट्र बैंकले १८ औँ गभर्नर पाएको छ । सत्तारुढ दल कांग्रेस र एमालेभित्र गभर्नर कसले लिने भन्ने विवादकाबीच कांग्रेसले गभर्नरमा बाजी मारेको छ भने सत्ता सहकार्यमा देखिने खतराहरु केहि समयलाई टरेको स्थितिमा पुगेका छन् । तर, दुई तिहाईको बलशाली सरकारले सुशासन कायम र नियुक्तिका भागबण्डामा देखाएको चरम...
निहत्था नागरिकमाथि निरन्तर बम वर्षा 
निहत्था नागरिकमाथि निरन्तर बम वर्षा  इजरायलले प्यालेस्टिनी भूमी गाजा क्षेत्रमा गरिरहेको बमबारीमा परी ज्यान गुमानेहरु हजारौं पुगिरहेका छन् । पछिल्ला दिनमा इजरायलले गाजाका स्कुल, मस्जिद र शरणार्थी शिविरलाई केन्द्र बनाएर आक्रमण गरिरहेको छ भने त्यसमा सर्वसाधारण, महिला, बालबालिका हताहतीमा परिरहेका छन् । 
तथ्य जाँच नगरी प्रहरीको एक्सन, ‘पछि ए होइन रहेछ’ भन्दै ब्याक !
तथ्य जाँच नगरी प्रहरीको एक्सन, ‘पछि ए होइन रहेछ’ भन्दै ब्याक ! नेपाल प्रहरीले झापाको विर्तामोड–५ बाट आइतबार साँझ भारतीय नम्बर प्लेटका तीनवटा कन्टेनर नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको खबर सार्वजनिक भएसँगै चौतर्फि चर्चा र भ्रम फैलिएको छ ।
प्रधानमन्त्रीको पेलाइ, सत्तामा खटपट र काँग्रेसभित्रको आन्तरिक छटपटी
प्रधानमन्त्रीको पेलाइ, सत्तामा खटपट र काँग्रेसभित्रको आन्तरिक छटपटी नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सांसद अर्जुननरसिंह केसी लगायत नेताहरु सरकार गठन भएदेखि नै आलोचनामा देखिएका छन् । देउवा पक्षधर नेताहरु पनि सरकारप्रति रक्षात्मक देखिन्छन् । पछिल्लो समय गभर्नर नियुक्तिमा भइरहेको अस्वाभाविक ढिलाइ र दाउपेचले सरकारको साख झनै गिरेको छ भने काँग्रेस नेताहरु समेत विरिक्तएका देखिन्छन्...
Weather Update