मापसे गरेर प्याराग्लाडिङ उडाउन ठीक्क परेका पाइलट प्रहरीको फन्दामा
शुक्रबार, जेठ ९, २०८२
पतञ्जली जग्गा प्रकरणको अनुसन्धान पुनः अख्तियारबाटै
शुक्रबार, जेठ ९, २०८२
पतञ्जली आयुर्वेदको जग्गा प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि संसदीय समितिले समेत अनुसन्धान ग¥यो । तर कुनै पनि अनुसन्धान कामयावी हुन सकेका छैनन् । अख्तियारपछि संसदको सार्वजनिक लेखा समितिले थालेको अनुसन्धानको प्रतिवेदन पुनः अख्तियारतिरै फिर्ता पठाइएको छ ।
निजामति ऐनविरुद्ध कर्मचारी, सिंहदरबारभित्र सचिवहरुको दौडधुप
शुक्रबार, जेठ ९, २०८२
संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको निजामती विद्येयकमा राखिएको दुई बर्षे कुलिङ पिरियड हटाउन माग राख्दै सचिवहरुले दबाब बढाई रहेका छन् । सचिवहरु मात्रै नभई शाखा अधिकृतहरुले उपसचिव र सहसचिवमा ७ बर्षसम्म परीक्षा दिन नपाउने र सुब्बाहरुको वृद्धि विकासलाइ रोक्ने खालको विद्येयकमा व्यवस्था गर्न नहुने भन्दै आपत्ति जनाएका...
सांसदहरुको शरम हरायो ! दिनहुँ झगडा
शुक्रबार, जेठ ९, २०८२
संसदीय समितिमा दिनहुँ भनाभन र चर्काचर्कीका घटना बढ्न थालेका छन् । कतिपय अवस्थामा त सांसदहरु अमर्यादित र आक्रोशभावले पेस भइरहेका छन् ।
जेठ १५ उथलपुथलको संकेतःराजावादी आन्दोलनलाई प्रतिबन्ध लगाउँदै सरकार !
शुक्रबार, जेठ ९, २०८२
गणतन्त्रवादी र राजावादीबीच जेठ १५ मा महाभिडन्त हुने देखिएको छ । राजावादीले राजसंस्था र हिन्दुराज्य स्थापनाको आन्दोलन गर्देछन् भने गणतन्त्रवादीले गणतन्त्र स्थापना दिवस मनाउँदैछन् ।
अन्तर्राष्ट्रिय बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट हुँदै, पर्यटन क्षेत्रमा अपेक्षा
शुक्रबार, जेठ ९, २०८२
त्रिभुवन विमानस्थल मानव तस्करीको ‘ट्रान्जिट हब’, गृह मन्त्रालयसम्मको नेक्सस !
बिहीबार, जेठ ८, २०८२
त्रिभुवन विमानस्थल लामो समयदेखि मानव तस्करी र अवैध गतिविधिको केन्द्र बन्दै आएको छ । सन् २०२२ मा पनि भिजिट भिसाको दुरुपयोग गरी खाडी मुलुकमा नेपाली पठाउने र तीमध्ये धेरै अलपत्र परेको घटना सार्वजनिक भएको थियो । त्यतिबेला पनि अध्यागमन कर्मचारीको सेटिङमा यस्ता गतिविधि भएको आरोप लागेको थियो, तर ठोस कारबाही...
कुलमान र हितेन्द्रको फरक दाबीले अन्यौलमा जनता, आखिर को गलत ?
बिहीबार, जेठ ८, २०८२
कुलमान र हितेन्द्रको खुद सञ्चित नाफाको कुरा चाहिँ मिलेको छ, तर ह्रासकट्टीपछि हुने घाटाको कुरा मिलेको छैन । यसले गर्दा जनता ठूलो अन्यौलमा परेका छन् । अडिट प्रणालीको फरकले गर्दा यसो भएको कतिपयको विश्लेषण छ, यद्यपि यसबारे जनतासामु स्पष्ट पार्नुपर्ने सरोकारवाला सबैको दायित्व हो । यस अन्यौलबाट उन्मुक्तिका लागि माओवादी...
पर्यटन प्रवर्द्धनका लागि लाङटाङ ट्रेल रन
बिहीबार, जेठ ८, २०८२
लाङटाङ ट्रेल रन आयोजनाका लागि करिव ४० लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । वागमती प्रदेशको पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले आर्थिक सहयोग गर्ने आयोजकले जनाएको छ । नेपाली खेलाडीले प्रतिव्यक्ति तीन हजार पाँच सय रुपैयाँ र विदेशीले प्रतिव्यक्ति अमेरिकी ६० डलरको सहभागिता शुल्क तिर्नुपर्नेछ ।


