ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु
मंगलबार, वैशाख २३, २०८२
स्पार्क एड्भेञ्चरमा दुइ दर्जन बढी सेलिब्रेटी सहभागी हुने
मंगलबार, वैशाख २३, २०८२
ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्दै आएको स्पार्क कारले यही वैशाख २६ देखि २८ गतेसम्म ‘गेट वे टु एभरेष्ट’ थिममा स्पार्क एड्भेञ्चर, २०२५ हुन लागेको स्पार्क कारका निर्देशक सिताराम घिमिरेले जानकारी दिए ।
पूर्वमन्त्री नेपालको श्रद्धाञ्जली कार्यक्रम नराखी दाहसंस्कार गरिँदै
मंगलबार, वैशाख २३, २०८२
नेपालको निधनमा प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड लगायतले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् । तर उनको औपचारिक श्रद्धाञ्जली सभा तथा कार्यक्रम नगरी दाहसंस्कार गर्न लागिएको हो । नेकपा एमालेका नेता रहेका नेपालको शव पार्टी कार्यालयमा नराख्ने र औपचारि श्रद्धाञ्जली कार्यक्रम नगर्ने उनको परिवारले निर्णय गरेको छ ।
सिंहदरबारमा बजेट माग्नेहरूको दौडधुप चर्कियो
मंगलबार, वैशाख २३, २०८२
भौतिक, पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्माले १२ देखि १४ हजार वटा योजनामा बजेट माग भएको बताए । उनले माग गर्न कुनै रोकतोक नभएका कारण सिंहदरबारमा घुँइचो नघटेको बताउँदै भने– ‘१२–१४ हजार योजनामा बजेट माग भएको छ । माग गर्न रोकतोक छैन, माग गर्नुहुन्छ । अहिले कुनै नीति नै छैन...
देउवाको मुड स्वीङमा प्रचण्ड सफलतातर्फ !
मंगलबार, वैशाख २३, २०८२
कांग्रेस नेता कोइरालाले यस्तो जिकिर लिइरहेको बेला कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरे भने सात बुँदेकै जगमा नीति तथा कार्यक्रम आएको भन्दै सरकारको बचाउमा उत्रिन बाध्य छन् । सरकारबारेका अनेक विषय चलिरहेका बेला एमालेले नीति तथा कार्यक्रमको बचाउ गरिरहेको छ । यद्यपी, प्रतिपक्षी आवाजहरु भने बलिया र ठूला सुनिन...
चीनतिर देउवाको इशारा : भित्री कनेक्सन यस्तो !
मंगलबार, वैशाख २३, २०८२
नेपाल–चीन सम्बन्धमा प्राय कम्युनिस्ट पार्टीका नेताहरुले नै जोडबल गर्ने गरेका छन्। कांग्रेससंग औपचारिक सम्बन्ध भएपनि चिनियाँ कम्युनिस्ट पार्टीले समेत खास धेरै जोड दिने गरेको देखिन्न । तर, पछिल्लो समय कांग्रेसले पनि जोडतोडका साथ चीनसँगको सम्बन्धलाई विस्तार गर्ने रणनीति लिएको देखिन्छ ।


