कुन सेवामा बैंकहरूले कति लिन्छन् शुल्क ?
मंगलबार, फागुन ६, २०८१
प्रधानमन्त्री ओली भन्छन्- प्रचण्ड देशकै सबैभन्दा ठूलो ‘लुटेरा’
मंगलबार, फागुन ६, २०८१
सत्ता कहिलेसम्म भन्ने विषयमा स्पष्टीकरण दिनु पछिल्लो समय प्रधानमन्त्रीको दिनचर्या जस्तै बन्न पुगेको छ । ओलीले आफू नेतृत्वको सरकार देउवालाई हस्तान्त्रण गर्ने विषयमा पटक–पटक स्पष्टीकरण दिदै गर्दा सत्तामै नरहेको कम्युनिष्ट पार्टीले भने व्यङ्ग्य कस्दै आएको देखिन्छ ।
प्रकृतिको निधनप्रति राष्ट्रिय सभाद्वारा दुःख व्यक्त, न्यायका लागि कुटनीतिक पहल गर्न आग्रह
मंगलबार, फागुन ६, २०८१
भारतमा निकालिएका विद्यार्थीको पढाई र सुरक्षाको ग्यारेन्टी भइसक्यो : गृहमन्त्री
सोमबार, फागुन ५, २०८१
हिमाल नाङ्गिएकोप्रति देउवा चिन्तित, सचेतना अभियान सञ्चालन गर्न आग्रह
सोमबार, फागुन ५, २०८१
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारण नेपालका हिमालहरु नाङ्गिएकोप्रति चिन्ता व्यक्त गरे ।
सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा गैरसरकारी संस्थासम्बन्धी काँग्रेसको नीति विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले हिमालको हिउँ पग्लिएर हिमाल नाङ्गो भएकोप्रति गुनासो गरे ।
तिब्बत जित्ने दुगुनागढी किल्ला, बन्यो पर्यटकको मन जित्ने थलो
सोमबार, फागुन ५, २०८१
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाको लिस्तिकोट स्थित यार्मासिङ गाउँमा रहेको युद्धकिल्ला दुगुनागढी ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण ठाउँ हो । २०७२ को भुकम्पले भत्काएको नेपाल चीन सिमाना नजिक रहको ऐतिहासिक स्थल दुगुनागढी नेपाली सेनाको अगुवाइमा मौलिक स्वरूपमा पुननिमार्ण गरिएको छ ।
सांसदको विवेकमै प्रश्न, ज्ञानबहादुर शाहीको अराजकताविरुद्ध राष्ट्रियसभा एकजुट
सोमबार, फागुन ५, २०८१
संसद मुलुक व्यवस्थापनका लागि कानून निर्माण गर्नेदेखि सरकारसँग समन्वयात्मक सम्बन्ध कायम राखि जनताका आवाज सुनाउने थलो हो ।