News 24 Television
सुधारगृहमा कुटपिट प्रकरण : प्रहरीद्वारा अघि बढाइयो  अनुसन्धान
सुधारगृहमा कुटपिट प्रकरण : प्रहरीद्वारा अघि बढाइयो अनुसन्धान रौतहटको एक सुधार केन्द्रमा युवकमाथि कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरलल भएपछि प्रहरीले अनुसन्धान थालेको छ ।
जितको गुञ्जन गाउँदै प्रचण्ड, राजावादी षड्यन्त्र परास्त पारेको दावी !
जितको गुञ्जन गाउँदै प्रचण्ड, राजावादी षड्यन्त्र परास्त पारेको दावी ! केही महिनाअघि जब राजावादी आन्दोलन र च्यसको सक्रियता बढ्यो, जसको दवाब माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थियो । 
दार्चुलावासीको वर्षौदेखिको एउटै गुनासो, आफ्नै देशमा सडक कहिले बन्छ ? 
दार्चुलावासीको वर्षौदेखिको एउटै गुनासो, आफ्नै देशमा सडक कहिले बन्छ ?  दार्चुलाको व्याँस गाउँपालिका –१ छाङरु र तिकंर गाउँमा बसोबास गर्दै आएका सौका समुदायका मानिसले आफ्नो थातथलोबाट बसाई सर्न थालेका छन् । 
घाटसम्मै राजनीति गर्ने यो कस्तो मृगतृष्णा ? पुस्तान्तरण नाममात्रै 
घाटसम्मै राजनीति गर्ने यो कस्तो मृगतृष्णा ? पुस्तान्तरण नाममात्रै  राजनीतिक रुपमा कोहि मानिस कहिलेसम्म सक्रिय रहने ? यो आम प्रश्न हो । तर, जवाफ हो राजनीतिक रुपमा राष्ट्रलाई योगदान दिनसक्ने समयसम्म । स्वास्थ्यदेखि अन्य अवस्थाले नधान्दासम्म राजनीतिक रुपमा शक्तिशाली बनिरहने र दोश्रो तहका नेताहरुलाई ग्रुमिङ नै नगर्ने प्रचलनका कारण मुलुकका शीर्ष नेताहरुमाथिका प्रश्न थप बढेका छन् । 
सांसदहरुले यस्तोसम्म लफडा गरे ! सभापति झन के कम शैलीमा 
सांसदहरुले यस्तोसम्म लफडा गरे ! सभापति झन के कम शैलीमा  पोखरा विमानस्थलमा अनियमितता भएको विषयमा सांसदहरु बीच मतभिन्नता देखिएकोे छ । संसदको सार्वजनिक लेखा समितिले कामै गर्न नसकेको भन्दै आक्रोश चुलिएको छ । भ्रष्टाचारलाई पक्षपोषण गर्ने गरि हुने कुनै कार्यमा चुप नबस्ने भन्दै सांसदहरु जंगिएका हुन् । 
रोहित र सन्दीपकै भर, कोर टिममा नयाँलाई चान्स 
रोहित र सन्दीपकै भर, कोर टिममा नयाँलाई चान्स  नेपाल क्रिकेट संघ क्यानले सञ्चालन गरेको ‘दी कोर क्याम्प’ जारी छ । क्रिकेटरको क्षमता अभिबृद्धि गर्ने उदेश्य सहित क्यानले कोर टीममा क्याम्प सञ्चालन गरेको हो । 
बालेन–सुनिता लफडामा नयाँ–नयाँ इन्ट्री ! एक्सन–कट्मा को–को ?
बालेन–सुनिता लफडामा नयाँ–नयाँ इन्ट्री ! एक्सन–कट्मा को–को ? काठमाडौं महानगरका मेयर बालेन्द्र साह बालेन एकातिर अनि, उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईंदेखि धेरै वडाध्यक्षहरु अर्कोतिर । अहिले काठमाडौं महानगरपालिकाको लफडागिरी यि दुई ग्रुपबीच देखिन्छ । 
सत्तागठबन्धन भित्रको असन्तुष्टि के हो ?
सत्तागठबन्धन भित्रको असन्तुष्टि के हो ? सत्तारुढ दल कांग्रेस र एमाले भित्रको आन्तरिक विवाद साम्य भएको छैन । दलका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचना गरिरहेका छन् । सरकारको कार्यशैली, सत्ता बाँडफाँट र सातवुँदे सहमतिका विषय विवादका कारण हुन् ।  राजनीतिक स्थायीत्व कायम गर्ने उद्देश्य सहित एक कित्तामा उभिएका दुई दल हुन्, नेपाली कांग्रेस...
Weather Update