सत्तापक्ष र प्रतिपक्षसँग प्रधानमन्त्रीको फरक व्यवहार !
सोमबार, फागुन ५, २०८१
कृषि एक्सपोका आकर्षण के ?
सोमबार, फागुन ५, २०८१
काठमाडौंमा जारी ‘सातौँ नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो’ आईतवार सम्पन्न हुँदैछ । मेलाले नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम् प्रविधि तथा सेवाको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्वारा कृषि उत्पादन वृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ ।
ओखलढुंगाको विगुटारमा कृषक मख्ख पर्ने वितरण केन्द्र
सोमबार, फागुन ५, २०८१
ओखलढुंगाको सिद्धिचरण नगरपालिका १२ स्थित भैरबटोलमा अघिल्लो दशैँदेखि हटिया लाग्दै आएको छ । प्रत्येक शनिबार र बुधबार हटिया लाग्ने यस ठाउँबाट तरकारी, फलफुल, कपडा र विभिन्न प्रकारका खाद्य सामग्री किनबेच हुने गरेको छ । सडकमै तरकारी फलफूल बिक्रि गर्दै आएका कृषकहरुलाई अहिले तरकारी तथा फलफूल बिक्रि वितरण केन्द्र स्थापना गरिएपछि...
सर्वसाधारणले एम्बुलेन्स पाएनन्, नेतालाई हेलिकोप्टर ?
सोमबार, फागुन ५, २०८१
दुई वर्षअघि नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले जलनमा परेका थिए । भण्डारीसँगै जलनमा परेकी उनकी आमाले मृत्युवरण गर्नुपर्यो । भण्डारी जलनमा परेपछि सरकारले नेपालमा एउटा जलन अस्पताल निर्माण गर्ने निर्णय गरे पनि निर्माण हुन सकेको छैन ।
सीके राउतका नेताहरु बन्दुक घुमाउदै ! टार्गेट कसलाई ?
सोमबार, फागुन ५, २०८१
जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान हातहतियारसहित हिडिरहेका देखिन्छन् । विशेषगरि मुलुकका अन्यत्र क्षेत्रभन्दा मधेश क्षेत्रमा सुरक्षा चुनौति बढ्दो क्रममा छ । मधेशमा शान्ति सुरक्षामा विशेष ध्यान दिनुपर्ने भन्दै विभिन्न प्रश्न उठ्ने गरेका समय खानेपानीमन्त्रीको जिम्मेवारी सम्हालिसकेका खानको हतियार मोहले विधायिकी मनशायमा गम्भीर प्रश्न उठेको छ ।
डिजिटल बैंकिङ कारोबारमा किन सीमा तोकिन्छ ?
सोमबार, फागुन ५, २०८१
तपाईं डिजिटल वित्तीय कारोबार गर्दै हुनुहुन्छ भने एक दिनमा कति रुपैयाँसम्म कारोबार गर्न सक्नुहुन्छ ? यस्तै एक महिनामा कति कारोबार गर्न सकिन्छ ? नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट गरिने कारोबारलाई व्यस्थित गर्न सीमा तोकिदिएको छ । कुनैपनि कार्ड, मोबाइल बैंकिङ, मोबाइल वालेट, इन्टरनेट बैंकिङ आदीबाट दैनिक कति रुपैयाँसम्म कारोबार गर्न...
भूमि अध्यादेशले ओली–देउवालाई तनावै–तनाव, सच्याउने उपायको खोजी
सोमबार, फागुन ५, २०८१
कांग्रेस एमालेको सत्ता समिकरण दुई तिहाईको हो । दुई तिहाईको सरकारले ल्याएको अध्यादेशमा देखिएको उल्झनले भने सरकारको बहुमतमाथिको प्रश्न पेचिलो बन्न पुगेको छ । यस्तोमा सत्ता पक्ष रक्षात्मक मात्रै बनेको छैन, प्रतिपक्षीमाथि खनिन थालेको छ ।
दलाल पुँजीपति र बिचौलियालाई सरकारले पक्षपोषण गरेको आरोप
आइतबार, फागुन ४, २०८१
एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले दलाल पुँजीपतिलाई र बिचौलियालाई पोस्ने काम सरकारले गरिरहेको आरोप लगाए । यसबारेमा भण्डाफोर गर्न पार्टी निकट पत्रकारहरुलाई उनले आग्रह समेत गरे ।
समितिमा विचाराधिन रहेका विधेयकहरु फिर्ता नलिएसम्म अध्यादेश जारी गर्न नपाइने अवस्थालाई मिचेर सरकारले अध्यादेश जारी गरेको भन्दै उनले कानूनको रक्षक हुनुपर्ने सरकार आफैँ...
