जनार्दनदेखि रास्वपालाई एक ठाउँमा ल्याउने प्रयास
शुक्रबार, कात्तिक २१, २०८२
अर्थमा चुक्न थाल्यो सरकार ! राजश्व उठाउने निकाय भएनन् प्रभावकारी !
शुक्रबार, कात्तिक २१, २०८२
सरकार अर्थतन्त्रका क्षेत्रमा चुक्दै गएको छ । यस पटक पनि लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल देखिएको छ । राजश्वको यस्तो अवस्थाले चालु खर्च धान्न समेत कठिन पर्ने देखिएको छ ।
किसानलाई पीरः असारमा सुख्खा, कार्तिकमा वर्षा
बिहीबार, कात्तिक २०, २०८२
गत असारमा सुख्खा हुँदा समयमा धान रोप्न नपाएका किसानले यसपाली धान भित्राउने बेला परेको पानीले ठूलो क्षति पुर्याएको छ । तीन दिनदेखिको वैमौसमी वर्षाले मधेश प्रदेशमा पाकेको धानबालीमा ठूलो नोक्सानी पुर्याएको हो ।
