News 24 Television
निर्वाचन सामग्री आइपुग्यो, मतदान स्थलहरुको अनुगमन सकियो
निर्वाचन सामग्री आइपुग्यो, मतदान स्थलहरुको अनुगमन सकियो आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ लाई लक्षित गर्दै दैलेखमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको मुख्य निर्बाचन अधिकृतको कार्यालय दैलेखले जनाएको छ । प्रशासन, सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरी निर्वाचन व्यवस्थापन कार्य अन्तिम चरणमा पु¥याइएको निर्वाचन कार्यालयले जनाएको छ...
कर्मचारी तालिमदेखि सामग्री व्यवस्थापनसम्म पूर्ण तयारी
कर्मचारी तालिमदेखि सामग्री व्यवस्थापनसम्म पूर्ण तयारी ओखलढुंगामा निर्वाचन तयारी थप तिब्र पार्दै संस्थागत कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । मतदान प्रक्रियालाई व्यवस्थित, सुरक्षित र विश्वसनीय बनाउने उद्देश्यसहित कर्मचारी तालिमदेखि सुरक्षा परिचालन रणनीतिसम्मका सम्पूर्ण प्राविधिक र व्यवस्थापकीय पक्षलाई अन्तिम रूप दिने कामलाई तिव्रता दिइएको छ ।
१४ लाख राशीको नेसनल स्टुडेण्ट ट्यालेन्ट सम्पन्न
१४ लाख राशीको नेसनल स्टुडेण्ट ट्यालेन्ट सम्पन्न काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा नेसनल स्टुडेण्ट ट्यालेन्ट कम्पटिसन २०८२ सम्पन्न भएको छ । विहिबार एक औपचारिक कार्यक्तमका विच १४ लाख राशीको नेसनल स्टुडेण्ट ट्यालेन्ट सम्पन्न भएको हो ।
Weather Update