News 24 Television
मन्त्रीहरुको इच्छा शक्ति कि लोक रिझ्याइँ मात्र ?
मन्त्रीहरुको इच्छा शक्ति कि लोक रिझ्याइँ मात्र ? देशमा संघीयता लागू भएपछि बनेको तीन तहको शासन व्यवस्थामध्ये प्रदेश सरकार निरन्तर आलोचनाको घेरामा रहँदै आएको छ । राजनीतिक भागबण्डा, दोहोरो खर्च, र जनतासँग टाढिँदै गएको शासनका कारण प्रदेश संरचनामाथि नागरिक असन्तुष्टि बढ्दो छ । तर, यस्तै समयमा बाग्मती प्रदेशका केही मन्त्रीहरूले भने फरक सन्देश दिएका छन् ।
डिपो स्थानान्तरणको मागगर्दै आन्दोलनको तयारी
डिपो स्थानान्तरणको मागगर्दै आन्दोलनको तयारी घनाबस्तीको बीचमा रहेको नेपालआयलनिगमको सुदूरपश्चिमप्रादेशिक डिपो तत्काल स्थानान्तरणको मागगर्दै स्थानीयले दबाबमूलककार्यक्रमआयोजनाको तयारी गरेका छन् ।
क्षणभरको वर्षाले वर्ष नै रित्याउँदै ! किसानका आँखाभर आँशु
क्षणभरको वर्षाले वर्ष नै रित्याउँदै ! किसानका आँखाभर आँशु दोलखामा अविरल वर्षाले खेतीबाली नष्ट गरिदिँदा किसानहरु गम्भिर समस्यामा परेका   छन् । वेमौसमी वर्षाले खेतीबाली नष्ट गरेपछि किसानले वर्षभरका लागि राखिने अन्न अपुग हुने र खाना पु¥याउनै समस्या देखिने भएको छ । धान–कोदो भित्र्याउने बेलामा परेको लगातारको वर्षाले बाली कुहिन थालेको छ ।
कांग्रेस रामेछापमा ‘युवा नेतृत्व’ को बहस तीव्र, आगामी निर्वाचनमा नयाँ पुस्तालाई अवसर दिन माग
कांग्रेस रामेछापमा ‘युवा नेतृत्व’ को बहस तीव्र, आगामी निर्वाचनमा नयाँ पुस्तालाई अवसर दिन माग जेनजी आन्दोलनपछि राजनीतिमा युवाहरूको खोजी भइरहँदा नेपाली कांग्रेस रामेछापमा ‘युवा नेतृत्व’ को बहस सुरु भएको छ । नेपाली कांग्रेस रामेछापको वर्तमान संगठनात्मक अवस्था तथा पछिल्लो राष्ट्रिय राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै,रामेछाप कांग्रेससँग आबद्ध युवाहरूले काठमाडौंमा विशेष भेलासहित छलफल गरेका हुन् ।
फेरि सडक ओर्लँदै ओली, एमालेको सबै शक्ति प्रदर्शनमा आउने !
फेरि सडक ओर्लँदै ओली, एमालेको सबै शक्ति प्रदर्शनमा आउने ! सरकारको निर्णय अदालतको विषयसमेत भएपछि ओली पोखराबाट महाधिवेशन स्थल काठमाडौंनै सार्न विवश भएको टिप्पणी भइरहेका छन् । तर के निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अन्तरिम सरकारको निर्णयअनुसार नै काठमाडौंबाट बाहिरिनै मिल्दैन ? यो विषय भने कानूनी प्रश्न बनेको छ ।
Weather Update