स्वकीय सचिव राख्दा राज्यलाई वार्षिक २० करोड भार पर्ने, मस्यौदा समितिमा विवाद
बिहीबार, वैशाख ३, २०८३
भट्ट–अग्रवालको डरलाग्दो कनेक्सन, स्वदेश र विदेशको अवैध लगानीमा तरिका नै अर्कै !
बिहीबार, वैशाख ३, २०८३
विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको घर र कार्यालयमा सम्पत्ति शुद्धिकरण विभागले छापा मारेको छ । अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धान जारी रहेको वेला विभागले छापा मार्नुलाई अर्थपूर्ण ठानिएको छ भने दीपक भट्टको लगानीको स्रोत खोज्नेदेखि शुद्धिकरणसम्मका कनेक्सन पहिल्याउने काम चलिरहेको देखिन्छ ।
नेपाल बदल्ने भ्राइबेन्ट ब्रिज, सरकारको रणनीति सार्वजकि
बुधबार, वैशाख २, २०८३
नेपाल प्रथम, नेपाली प्रथम अवधारणासहित राष्ट्रिय हितलाई केन्द्रमा राखिएको यो प्रतिबद्धता कार्यान्वयन भए नेपाल मध्यम आय भएको सफल राष्ट्र बन्न सक्छ । सरकारले निर्वाचनमा सहभागी ६ वटा राष्ट्रिय मान्यता प्राप्त दलहरूको घोषणापत्र, वाचापत्र र प्रतिबद्धतालाई समेटेर राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गरेको छ ।
काँग्रेसले थाल्यो ‘जरा अभियान’, क्रियाशील सदस्यता अध्यावधिकमा विवाद बढ्दै
बुधबार, वैशाख २, २०८३
काँग्रेसले थाल्यो ‘जरा अभियान’, क्रियाशील सदस्यता अध्यावधिकमा विवाद बढ्दै
शंकर र विष्णु के चाहन्छन् ? ओली विकल्पको नयाँ कमाण्डर को ?
बुधबार, वैशाख २, २०८३
बर्ष २०८२ नेकपा एमालेका लागि अभिशाप बन्न पुग्यो । राजनीतिक रुपमा ठुलो चुनौती सामना गर्नु परेकै कारण एमाले अध्यक्ष केपी ओलीले नयाँ वर्षको शुभकामनाकै क्रममा २०८२ इतिहास भएको उल्लेख गरे । अब बर्ष २०८३ मा एमाले आफ्नो अस्तित्व रक्षामा केन्द्रीत हुनुपर्नेछ ।
