कुलमानको पहिलो निर्णयले नै भूकम्प, बक्यौता रकम पहिलो सर्त
बुधबार, असोज १, २०८२
सकारात्मक परिवर्तनको बाटो : नागरिकदेखि सरकारसम्म
मंगलबार, भदौ ३१, २०८२
आज हाम्रो अर्थतन्त्र संकटमा छ। उत्पादनमुखी क्षेत्र कमजोर हुँदै गएको छ, आयातमुखी अर्थतन्त्रले मुलुकलाई विदेशी बजारमा निर्भर बनाएको छ। पर्यटन, जुन नेपालका लागि जीवन्त स्तम्भ मानिन्छ, प्राय राजनीतिक अस्थिरता, प्राकृतिक प्रकोप र विश्वव्यापी महामारीजस्ता कारणले आघात खेपिरहेको छ। पर्यटन क्षेत्रले लाखौं नागरिकलाई रोजगारी दिन सक्ने क्षमता राख्दछ, तर अव्यवस्थित नीतिगत...
यस वर्ष दशैँका लागि अग्रिम टिकट बुकिङ नखुल्ने
मंगलबार, भदौ ३१, २०८२
जेनजीको आन्दोलन पछि विश्वविद्यालय, कलेजहरु विदा हुने र उनीहरुको घर जाने क्रम शुरु भईसकेकाले यस वर्ष दशैँलाई लक्षित गरेर अग्रिम टिकट बुकिङको व्यवस्था नगर्ने निर्णयमा पुगिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए । उनले दशैंका लागि घर जानेहरुले ३-४ दिन अगाडि नै बसको टिकट लिने व्यवस्था मिलाइएको...
शिवम् शिमेन्टद्वारा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा सरसफाई
सोमबार, भदौ ३०, २०८२
हालैको जेन-जी आन्दाेलन पश्चात काठमाडौंमा भएको आगजनी तथा तोडफोडका कारण सिर्जना भएको असुविधा र अव्यवस्था व्यवस्थापनका लागि शिवम् सिमेन्टले सरसफाई कार्यक्रम सुरु गरेको छ ।
