News 24 Television
मुगुका कार्मारोङ गाउँपालिकाका किसानको तरक्की, लाखौंका तरकारी बेच्दै
मुगुका कार्मारोङ गाउँपालिकाका किसानको तरक्की, लाखौंका तरकारी बेच्दै मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिकाका महिलाहरू पछिल्लो समय व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित हुँदै यसलाई आफ्नो मुख्य आम्दानीको स्रोत बनाउन थालेका छन् । परम्परागत खेतीपातीको विकल्पका रूपमा तरकारी खेती सुरु गरेपछि उनीहरूको जीवनस्तरमा समेत कारात्मक परिवर्तन आउन थालेको छ ।
खरबुजाले हटायो गरिबी, माग भारतीय सहरसम्म
खरबुजाले हटायो गरिबी, माग भारतीय सहरसम्म नीजि जग्गा नभएका धनुषा–सिरहाका विपन्न किसान कमला नदीको बगरमा लामो समयदेखि खरबुजाको खेती गर्दै आयआर्जन गरिरहेका छन्  । उत्पादन गरेको खरबुजा बिक्री गर्न किसानलाई बजारको अभाव पनि छैन । त्यसैले उनीहरुले खरबुजा बेचेर  तीन महिनामै लगानीको दोब्बर आम्दानी गर्ने गरेका छन् ।
पाँचपोखरी क्षेत्रमा रैथाने अन्नमा भुलिए पर्यटक
पाँचपोखरी क्षेत्रमा रैथाने अन्नमा भुलिए पर्यटक सिन्धुपाल्चोकको पाँचपोखरी क्षेत्र घुम्न जाने पर्यटकहरूका लागि अब स्थानीय उत्पादन खोज्दै भौंतारिनुपर्ने अवस्था अन्त्य भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाले तिपेनीको खाल्डे बजारमा स्थापना गरेको ‘कोसेली घर’ले स्थानीय उत्पादनको बजार विस्तारसँगै पर्यटकलाई एकै ठाउँमा मौलिक उपहार उपलब्ध गराउन थालेको छ । यसले स्थानीय सीप, संस्कृति र रैथाने स्वादको संरक्षणमा समेत...
Weather Update