News 24 Television
फोहोर व्यवस्थापन चुनौति बन्दै, सिद्धार्थनगरमा थुप्रियो फोहोरको डंगुर
फोहोर व्यवस्थापन चुनौति बन्दै, सिद्धार्थनगरमा थुप्रियो फोहोरको डंगुर फोहोर उठ्न नसक्दा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका दुर्गन्धित बन्दै गएको छ । पछिल्लो दुई वर्ष यता नगरले फोहोर व्यवस्थापन गर्दै आएको डण्डा नदी छेउमा सर्वोच्च अदालतले डम्पिङ नगर्न आदेश गरेपछि पछिल्लो ६ दिन यता नगरको फोहोर उठ्न छाडेपछि नगर दुर्गन्धित बन्दै गएको हो ।
इलाममा वर्सेनि ठूला फुटबल खेल, प्यारापिट भने सँधै बाँसकै कामचलाउ !
इलाममा वर्सेनि ठूला फुटबल खेल, प्यारापिट भने सँधै बाँसकै कामचलाउ ! इलाममा बर्षेनी ठूला फुटबल प्रतियोगिता हुन्छन् । प्रतियोगितामा करोडौँकोे कारोबार हुने गरेको छ । तर आयोजकलाई दर्शक राख्न अस्थायी प्यारापिट निर्माणमा भने ठूलो भार हुने गरेको छ ।
परिवर्तनको आँधी : रास्वपाको अभूतपूर्व उदय, पुराना दल अस्तित्व जोगाउन संघर्षमा
परिवर्तनको आँधी : रास्वपाको अभूतपूर्व उदय, पुराना दल अस्तित्व जोगाउन संघर्षमा समग्रमा हेर्दा, नेपालको राजनीति अहिले एउटा निर्णायक मोडमा उभिएको छ। पुराना दलहरू आत्मसमीक्षा र रूपान्तरणको दबाबमा छन् भने नयाँ शक्ति जनताको विश्वास जित्दै अघि बढिरहेको छ।
फुड बेभरेज एण्ड हस्पिटालिटी एक्स्पोमा ३०० भन्दा बढि स्टल
फुड बेभरेज एण्ड हस्पिटालिटी एक्स्पोमा ३०० भन्दा बढि स्टल काठमाडौँको भृकुटीमण्डपमा जारी फुड बेभरेज एण्ड हस्पिटालिटी एक्स्पोमा ३०० भन्दा बढी स्वदेशी तथा अन्तर्राष्ट्रिय कम्पनीहरू सहभागि छन् ।  बुधबारदेखि सुरु भएको एक्स्पोमा खाद्य, पेय, होटल तथा आतिथ्य क्षेत्रका आधुनिक प्रविधि, उपकरण र सेवाहरू प्रदर्शनमा राखिएका छन् । बिहिवार एक्स्पोको दोस्रो दिन उल्लेख्य भीड देखिएको छ ।
Weather Update