सुन्दरताले धपक्कै बन्यो पोखरा, एकैदिन हजारौं पर्यटक, फेवा भरिभराउ
शुक्रबार, मंसिर १९, २०८२
स्वास्थ्यचौकीमै ज्यानको खतरा ! छत नै खस्ने डर, छैन औषधि !
शुक्रबार, मंसिर १९, २०८२
सर्लाहीको रामनगर गाउँपालिकाको वडा नं ६ सिसौट स्थित स्वास्थ्यचौकीको अवस्था दयनिय छ । स्वास्थ्यचौकीको जिर्ण भवनको कारण स्वास्थ्य सेवा अत्यन्तै प्रभावित बनेको छ । त्यस्तै गाउँपालिकाको वडा नं ४ स्थित बहुर्ववा स्वास्थ्यचौकी समेत जिर्ण भवनमा सञ्चालनमा रहेको कारण स्वास्थ्य सेवा प्रभावित बनेको हो ।
काँग्रेस महाधिवेशनको कार्यतालिकाप्रति विशेष महाधिवेशन पक्षधरको असन्तुष्टि
बिहीबार, मंसिर १८, २०८२
विशेष महाधिवेशन पक्षधर नेपाली काँग्रेसका नेताहरुले पार्टी महाधिवेशनको कार्यतालिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । गुरु घिमिरे नेतृत्वको विशेष महाधिवेशन पक्षका नेताहरुले बिहीवार काठमाडौंमा भेला गरी पुस २६, २७ र २८ गते पार्टीको १५ औं महाधिवेशन सम्पन्न गर्नेगरी ल्याइएको कार्यतालिका कार्यान्वयन नहुनेगरी आएको प्रतिक्रिया दिएका हुन् ।
नेपालमा पहिलोपटक खुल्ला राष्ट्रिय ईनलाइन स्केट मिनी म्याराथुन प्रतियोगिता हुँदै
बिहीबार, मंसिर १८, २०८२
यूसिएमएएस इन्टरनेशनल कम्पिटिशन २०२५ मा सहभागी हुन नेपाली टोली जर्जिया प्रस्थान
बिहीबार, मंसिर १८, २०८२
नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियामा ढिलाइ, सेवामा असर पर्ने जोखिम बढ्दो
बिहीबार, मंसिर १८, २०८२
चिम बोकेर हिडे कुलमान ! सुमना काँधमा ! रिमा साथमा ! शक्ति कति?
बिहीबार, मंसिर १८, २०८२
नेपालमा राजनीतिक दलहरुको लाइनमा उज्यालो नेपाल पार्टी पनि औपचारिक रुपमा आइपुगेको छ । बुधबार काठमाडौंको प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा अन्तरिम सरकारमा मन्त्री रहेका कुलमान घिसिङले उज्यालो नेपाल पार्टी घोषणा गरे । पार्टीको औपचारिक घोषणाले कुलमान सक्रिय राजनीतिमा सतहमा देखिएका छन् । यस घोषणा सभामा रास्वपा परित्याग गरेकी सुमान श्रेष्ठको...
