ई-स्टप कुरिन्टार र KFC साझेदारीमा राजमार्ग "ग्रीन रेस्टुरेन्ट" संचालन
शुक्रबार, पुस १८, २०८२
देशभरि नै मधेशमा धेरै सवारी दुर्घ’टना, हता’हत हुने पनि उस्तै
शुक्रबार, पुस १८, २०८२
पछिल्लो समय विशेषगरी तराई मधेश क्षेत्रमा सडक दुर्घटना बढ्दै गएको छ ।। नेपालमा सवारी दुर्घटनामा मृत्यु भएकाहरुमध्ये २१ प्रतिशत मधेश प्रदेशका रहेका छन् । दुर्घटनाको यस्तो भयावह तथ्यांक हुँदाहुँदै पनि न्यूनिकरणका लागि भइरहेका प्रयासहरु खासै प्रभावकारी बन्ने सकेका छैनन् ।
दुर्गा प्रसाईँ समूहको मागले सरकार सशंकित, निर्वाचनबाट म्याण्डेट लिन सुझाव
शुक्रबार, पुस १८, २०८२
फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा देश चुनावी तालिकामा मात्रै होइन संवाद र चेतावनीको दोबाटोमा उभिएको छ । एकातिर शान्तिपूर्ण र निष्पक्ष निर्वाचन गराउने प्रतिबद्धतासहित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार तीव्र तयारीमा छ भने अर्कोतिर जनमत संग्रह, ऋण मिनाहा र मुद्दा फिर्ताको मागसहित सडक तताउने चेतावनी दिँदै दुर्गा प्रसाईं नेतृत्वको...
ओली–देउवा र प्रचण्डको सहकार्य कति सहज–असहज ? राप्रपादेखि मधेसवादी दल समेत मिसिने सम्भावना !
शुक्रबार, पुस १८, २०८२
सेवा गुम्ने जोखिमपछि स्थानीय आन्दोलनमा
बिहीबार, पुस १७, २०८२
कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) र गोदावरी नगरपालिका – १ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।
त्रिभूवन विमानस्थलभन्दा अब्बल गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल !
बिहीबार, पुस १७, २०८२
आवश्यक पूर्वाधार, सबल प्राविधिक पक्ष र सम्भावना हुँदैहुँदै पनि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको भन्दै मुख्यममन्त्री, मन्त्री, कर्मचारी र निजी क्षेत्रले एउटै मंचबाट दुखेसो पोखेका छन् । बुधबार भैरहवास्थित विमानस्थल परिसरमा नेपाल नागरिक उड्डयन प्राधिकरणको २७ औं स्थापना दिवस समारोहमा बोल्दैं उनीहरुले यस्तो दुखेको पोखेका हुन्...
