मन्त्रिपरिषद् निर्णय : लुम्बिनी विकास कोषको सदस्यसचिवमा दीपक श्रेष्ठ नियुक्त
शुक्रबार, मंसिर ५, २०८२
संसद ब्युँताउने मुद्दामा ओली–देउवा एकठाउँ होलान् ?
बुधबार, मंसिर ३, २०८२
तत्कालीन सत्ता साझेदार दल नेपाली काँग्रेस र नेकपा एमाले पुनः संसद विघटनको पक्षमा संगठित हुने संभावना बढेको छ । नेकपा एमालेले सुरुकै दिनदेखि संसद पुनस्र्थापनाको एजेण्डा बोकेर हरहालत पुनस्र्थापना गराउनुपर्ने पक्षमा छ । यस्तैमा नेपाली काँग्रेस पनि संसद विघटनविरुद्ध औपचारिक रुपमै कदम अघि बढाउने तयारीमा देखिएको छ ।
