प्रचण्ड–जनार्दन सम्बन्धविच्छेद, माओवादीबाट के–के लाभ लिएका थिए जनार्दनले ?
बुधबार, कात्तिक १९, २०८२
दार्चुला क्षेत्रकै ठूलो जात्रा शुरु, भारतदेखि दर्शनार्थी तान्ने धार्मिक गाथा
बुधबार, कात्तिक १९, २०८२
अज्ञानीलाई ज्ञान, निःशन्तानलाई सन्तान र निर्धनीलाई धन वरदान दिने विश्वास रहेको राष्ट्रियधाम मालिकार्जुनमा कार्तिक १८ गते रात्रिकालीन जात्रा लागिरहेको छ । कार्तिक शुक्ल त्रयोदशीका दिन शैल्यशिखरमा पूजन जात्रा सम्पन्न भएसंगै चतुर्दशीका दिन रात्रिकालीन जात्रा लाग्ने गर्दछ ।
प्रचण्डमाथि रोष पोखेका जनार्दन नयाँ राजनीतिक बाटोमा, प्रचण्डको भावुक अपिलमा के छ?
बुधबार, कात्तिक १९, २०८२
राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन
मंगलबार, कात्तिक १८, २०८२
मन्त्रालय र विभागका अधिकारीहरूलाई आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएर राहदानी वितरणका विषयमा जानकारी माग गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले बताए ।
माओवादीद्वारा एकता प्रस्ताव अनुमोदन, नयाँ नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ हुने
मंगलबार, कात्तिक १८, २०८२
उनले भने, ‘पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद लेनिनवाद हुनेछ । नेपाली क्रान्तीको कार्यक्रम नेपाली विषेशताको वैज्ञानिक समाजवाद हुनेछ । पार्टीको तत्कालिक कार्यनीति पूँजीवादी, जनवादी क्रान्तीका उपलब्धिहरुको रक्षा, राष्ट्रिय स्वाधिनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रुपान्तरण गर्दै समाजवादको आधार तयार गरिनेछ ।’
पश्चिमा प्रयोग– जेनजी आन्दोलन, गुमराहमा थियो ओली सरकार
सोमबार, कात्तिक १७, २०८२
भदौ २३–२४ को उक्त घटना पश्चिमा पुँजीवादीहरूले आफूसँग असहमत सत्तालाई कमजोर पार्न ‘डीप स्टेट’को अवधारणाअन्तर्गत ‘कलर रेभुलुसन’ गर्ने विश्वव्यापी योजनाको एक भाग भएको उनको तर्क छ । पश्चिमा शक्तिहरूको यही रणनीतिका कारण नेपाल असामान्य अवस्थामा प्रवेश गरेको पोखरेल बताउँछन् । पुरानो पुस्ताले नयाँ पुस्ताको मनोविज्ञान बुझ्न नसक्ने भाष्य सिर्जना गरेर...


