नेपाल पर्वतारोहरण संघ निर्वाचन : मिङ्मा डेविट शेर्पाद्वारा प्रथम उपाध्यक्षमा उम्मेदवारी घोषणा
शुक्रबार, साउन ३०, २०८२
विद्यार्थीलाई पुरस्कारै–पुरस्कार, शिक्षा सुधार उद्देश्य
शुक्रबार, साउन ३०, २०८२
कैलालीको जानकी गाउँपालिकाले शिक्षामा सुधार ल्याउन नयाँ अभ्यासको सुरुवात गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किँदै गइरहेको बेला पुरस्कार मार्फत जानकी गाउँपालिकाले शैक्षिक सुधारका लागि नयाँ प्रयासको थालनी गरेको हो । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ र माध्यमिक शिक्षा परीक्षा कक्षा १० को एसईई मा ४ जीपीए ल्याउने विद्यार्थीलाई...
ब्राण्डेड परफ्यूम ‘बेलाभिट्टा’ को धमाधम तस्करी ! अवैध बाटोमा कनेक्सन कहाँसम्म ?
शुक्रबार, साउन ३०, २०८२
बालविवाहको जडा अझै हटेन, किशोरी आमा बढ्दै
शुक्रबार, साउन ३०, २०८२
नेपालमा २० वर्ष उमेर पुगेपछि मात्रै विवाह गर्ने कानूनी प्रवाधान छ । तर, मुगु जिल्लामा २० वर्ष नुपग्दै बालविवाह गर्ने मात्र होइन, बालबालिका कै उमेरमा आमा बन्नेको संख्या पनि उल्लेख्य छ । सुरक्षित प्रसूति र सुरक्षित गर्भपतन गराउने २० वर्ष मुनिका किशोरीको अवस्था न्यूनिकरण होइन, बढ्दो क्रममा देखिन्छ ।
ओली, देउवा र प्रचण्डविरुद्ध बोल्नेको खैरियत छैन, कसको हालत के भयो ?
बिहीबार, साउन २९, २०८२
उनीहरुविरुद्ध मुलुकमा बोल्नै नहुने परिस्थिति सिर्जना गरिएको उनको भनाइ छ । बुधबार संसदमा सम्बोधन गर्दै सिंहले एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विरुद्धमा बोल्नै नहुने स्थिति आएको गम्भीर कुरा उठाए । तिनीहरुको बारेमा बोल्यो भने कोही अमरेश सिंह, कोही भीम रावल,...
अस्वस्थ प्रतिस्पर्धाले जनशक्ति पलायनको खतरा, स्वास्थ्यमा राजनीतिक दबदबा उस्तै !
बिहीबार, साउन २९, २०८२
कांग्रेस–एमाले फेरि चलाखी मुभतर्फ, सत्ता रटानको खास कुरो के ?
बिहीबार, साउन २९, २०८२
प्रधानमन्त्री केपी ओलीले संसदमा उभिएरै ०८४ को निर्वाचनपछि पनि कांग्रेस एमालेको गठबन्धन रहने दाबी गरेका छन् । संसदीय निर्वाचनमा प्रमुख प्रतिस्पर्धी ठानिएका कांग्रेस–एमालेले किन अर्को निर्वाचनपछि समेत सत्ता सहकार्यको प्रस्ताव गर्ने स्थिति बन्न पुग्यो ? तमाम प्रश्न र चासोकाबीच यो विषयमा सोधिखोजी समेत शुरु भएको छ ।
ब्रामण महिला बाजा बजाएरै लाखौं कमाउँदै, हजुर आमा पुस्ता नै सक्रिय
बिहीबार, साउन २९, २०८२
हाम्रो समाजमा बाजा बजाउने महिलाहरु कमै भेटिन्छन् । भेटिइहाले पनि समाजले झट्ट स्वीकार्दैन । तर, पाल्पा तानेको तेल्घाका महिलाहरुले भने बाजा बजाउने पेशा अगालेका मात्रै छैनन्, वार्षिक लाखौं रुपैयाँ समेत आम्दानी गर्दै आएका छन् ।
