चीनसँग जोड्ने नाका चाँडो सञ्चालन गर्ने प्रयासमा छौँ : मन्त्री दाहाल
आइतबार, भदौ १, २०८२
अब भिजिट भिसामा जाने यात्रुलाई शंकाकै आधारमा नरोकिने
आइतबार, भदौ १, २०८२
उनले अबदेखि कुनै पनि नेपाली नागरिकलाई केवल अनुमान, शंका वा हैसियतको आधारमा विदेश जान नरोकिने प्रतिबद्धता समेत व्यक्त गरे । यद्यपि फर्जी वा नक्कली कागजात प्रयोग गरी प्रस्थान गर्न खोज्ने यात्रुलाई प्रस्थान अनुमति नदिइने मात्र नभई नेपाल प्रहरीमार्फत कानूनी कारबाही गरिने चेतावनी समेत दिए ।
जात्रालाई निरन्तता दिन आर्थिक अभाव
आइतबार, भदौ १, २०८२
मौलिक परम्पराको रुपमा रहेको भैरव कुमारीजात्रा दोलखामा यस बर्ष पनि भब्यताका साथ मनाइएको छ । स्थानीय नेवार समुदायले प्रमुख रुपमा मनाउने यो पर्व भाद्र कृष्णपक्ष द्वितीयाका दिनदेखि षष्टीसम्म लगातार पाँचदिन रातभर भैरव–कुमारी जात्रा निकालिन्छ ।
रास्वपाको प्रदेशस्तरमा प्रशिक्षण, पार्टीको नीति–रणनीति सिकाउने उद्देश्य
शनिबार, साउन ३१, २०८२
रुपन्देहीको भैरहवामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण शुरु भएको छ । लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा शुक्रबारदेखि दुई दिवसीय प्रशिक्षण भएको हो । प्रशिक्षण शनिबारसम्म चल्नेछ ।
जटायु रेस्टुरेन्टमा थरिथरीका सयौं गिद्ध, संरक्षण प्रयास सफलतातर्फ
शनिबार, साउन ३१, २०८२
प्रकृतिको सफाईमा महत्वपूर्ण भूमिका खेल्ने गिद्धको संरक्षणमा उल्लेखनीय सफलता हात परेको छ । कास्कीको तल्लो घाचोकमा खोलिएको ‘जटायु रेस्टुरेन्ट’ मार्फत गिद्धका लागि सुरक्षित आहार र बासस्थानको व्यवस्था गरिँदा संकटमा परेका गिद्धको संख्या बढ्दै गएको छ । गिद्धको संरक्षणसँगै पर्यावरणीय पर्यटन पनि फस्टाउन थालेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुमाथि हुने अपमान बन्द गरौँ : सांसद ढकाल
शुक्रबार, साउन ३०, २०८२