बल्ल कुरा मिल्यो, ५ महिनाकै तलब भत्ता आउने भयो
सोमबार, पुस ७, २०८२
अर्जुननरसिंह केसी चुनावी राजनीतिबाट बिदा
आइतबार, पुस ६, २०८२
नेपाली कांग्रेसका वरिष्ठ नेता अर्जुननरसिंह केसीले आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन्। नयाँ पुस्तालाई अवसर दिनुपर्ने आवश्यकता महसुस गर्दै आफूले चुनावी राजनीतिबाट बिदा लिने निर्णय गरेको उनले बताएका छन्।
कसले चोर्यो महोत्सवको स्टलमा राखेको सामान ? आयोजक भन्छः चोरी भएकै छैन !
शनिबार, पुस ५, २०८२
कैलाली उद्योग वाणिज्य संघले गत मंसिर २२ गतेदेखि धनगढीमा सञ्चालन गरिरहेको सुदूरपश्चिम महोत्सवमा व्यापारीहरुले स्टलमा राखेका सामानहरु चोरी भएका छन् । विक्रिका लागी स्टलमा राखेका सामानहरु रातिको समयमा स्टलबाटै चोरी भएका हुन् ।
जेनजी घाइतेलाई मासिक भत्ता, एकातिर रिझाउँदा अर्कोतिर आक्रोश बढ्दै
शुक्रबार, पुस ४, २०८२
जेनजी आन्दोलनको बलमा स्थापित सरकारका प्रधानमन्त्री सुशीला कार्कीप्रति अहिले जेनजीकै फरक समूहको आक्रोश बढ्दै गएको छ । एकातिर सुदन गुरुङ लगायतको प्रतिनिधित्वमा प्रधानमन्त्रीले जेनजी समूह, शहीद परिवार तथा घाइतेहरुसँग १० बुँदे सम्झौता गरेर आन्दोलनलाई वैधता दिएको सरकार अर्कोतिर मिराज ढुंगाना लगायत जेनजी प्रतिनिधिहरुको तारोमा परेको छ ।
