नागरिकको गोप्य कुराकानी रेकर्ड गर्न कानूनीको खोजीमा प्रहरी
बुधबार, भदौ १०, २०८३
अढाई वर्षीया बालिकाको सौतेनी आमाबाटै विभत्स हत्या
सोमबार, भदौ ८, २०८३
सप्तरीमा घरायसी विवादमा आइतबार विहान अढाई बर्षीय बालिकाको विभत्स हत्या गरिएको छ । घरपछाडि रहेको झाडीमा हत्या गरि शव फालिएको अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान थालेको छ । बालिकाको हत्यापछि अहिले गाउँ नै शोकमग्न भएको छ ।


