News 24 Television
जेन–जीले दिएको पीडा कम गरिँदै, स्थानीय नै जुटे सेवा सञ्चालनमा
जेन–जीले दिएको पीडा कम गरिँदै, स्थानीय नै जुटे सेवा सञ्चालनमा जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका सरकारी कार्यालयहरूको सेवा सञ्चालनका लागि पुनःस्थापनामा जुटेका छन् । कर्मचारीसँगै स्थानीयको सहभागितामा कार्यालयहरू पुनःसञ्चालनको लागि सरसफाई, सामग्री व्यवस्थापन र सेवा सञ्चालनमा जुटेका हुन् ।  कार्यालयले अहिले प्राथमिकताका आधारमा सरसफाई र मर्मतलाई तीव्रता दिएको छ ।
कुलेलाम ठोकेका नेताहरु फेरि सलबलाए ! हप्तादिन पछि नजर घुमाउँदै !
कुलेलाम ठोकेका नेताहरु फेरि सलबलाए ! हप्तादिन पछि नजर घुमाउँदै ! गत भदौ २३ र २४ गते भएको जेन–जी को प्रदर्शनका क्रममा मुलुकको अधिकांश सरकारी कार्यालयहरु खण्डहर बने । यसबाट बागमती प्रदेश पनि अछुतो रहन सकेन ।
Weather Update