निर्वाचनको अनिश्चयतामा ‘पूर्वराजा र ओली फ्याक्टर’
आइतबार, फागुन १०, २०८२
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउँदा वार्षिक ६ अर्ब बचाउन सकिन्छ : उद्योगमन्त्री सिन्हा
आइतबार, फागुन १०, २०८२
स्वास्थ्य बजेटमा कांग्रेस अग्रपंक्तिमा, नेकपा, एमाले, रास्वपा र राप्रपाले के भने ?
आइतबार, फागुन १०, २०८२
युवालाई स्वरोजगार बन्ने बाटोमा हिडाउँदै धनगढी उपमहानगरपालिका
आइतबार, फागुन १०, २०८२
युवाहरुलाई सीपमूलक तालिममार्फत स्वरोजगार बनाउने उद्देश्यले धनगढी उपमहानगरपालिकाले सुरु गरेको सिप तथा रोजगार मेला सञ्चालन भईरहेको छ । सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ८३ स्थानीय तहबाट छनोट गरिएका करिब ६ सय प्रशिक्षार्थी मेलामा सहभागी छन् ।
फागुन २१ : एमालेका हाइप्रोफाइल नेताहरुको परीक्षा !
शनिबार, फागुन ९, २०८२
फागुन २१ को निर्वाचनमा नेकपा एमालेका पदाधिकारी तहकै नेताहरुलाई निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न चुनौति बढेको छ । चुनवाी प्रचारप्रसारका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रीत छन् ।
चीनमा भव्य स्मार्टसिटी बन्दै, तातोपानी के होला ?
शनिबार, फागुन ९, २०८२
नेपाल–चीन व्यापारको ऐतिहासिक तातोपानी नाका स्थायी, नियमित र सहज सञ्चालनलाई यसपटक सीमावासी मतदाताले आफ्नो प्रमुख चुनावी मापदण्ड बनाएका छन् । पटक–पटक अवरुद्ध हुँदै आएको नाकाको व्यवस्थापन, पूर्वाधार सुधार र दिगो सञ्चालनका स्पष्ट एजेण्डा बोकेका उम्मेदवारलाई मात्र मत दिने उनीहरूको तयारी छ ।
आर्थिक चलखेलमा रास्वपा डुबेकै हो ? नेताहरु धमाधम पार्टी छाड्दै
शनिबार, फागुन ९, २०८२
‘जान्नेलाई छान्ने’ र ‘सुशासन’ को नारा दिएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी अहिले आफैंभित्र ठूलो विग्रहको भूमरीमा फसेको छ । पहिलो पार्टी बन्ने दाबी गरिरहेकै बेला प्रभावशाली नेताहरूले आर्थिक अपचलनको आरोप लगाउदै धमाधम पार्टी छाड्दैछन् ।
